आज सात समुहको परिसूचक बढ्यो भने ६ समुहको घट्यो । सबैभन्दा धेरै होटल एण्ड टुरिजमको बढ्यो । होटल एण्ड टुरिजमको ३.३६ प्रतिशत बढ्यो । त्यस्तै, जीवन बीमा समुहको १.४६ प्रतिशत...
काठमाडौं । कारोबारमा आएको केही मिनेटमै ग्रिनलाइफ हाइड्रोको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आजबाटै प्रतिकित्ता २९९ रुपैयाँमा कारोबार आएको ग्रिनलाइफको शेउयर मूल्य ९.७० प्रतिशत बढेसंगै पोजेटिभ सर्किट लागेको...
काठमाडौं, ३ चैत। चन्द्रागिरी हिल्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मंगलबार कारोबार खुले लगत्तै चन्द्रागिरी हिल्सको शेयर मूल्य ९.९८ प्रतिशत बढेसँगै पोजेटिभ सर्किट लागेको हो । पोजेटिभ सर्किट...
काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावरको शेयर कारोबार आज मंगलबारबाट धितोपत्र दोस्रो बजारमा खुलेको छ । आजबाट कारोबारमा आएको ग्रीनलाइफ हाइड्रोपावरको ओपनिङ रेञ्ज प्रतिकित्ता २९९ रुपैयाँ रहेको छ । यसअघि हिलो कारोबारका...
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार आज मंगलबारबाट धितोपत्र दोस्रो बजारमा खुलेको छ । आजबाट कारोबारमा आएको महिला लघुवित्तको ओपनिङ रेञ्ज प्रतिकित्ता ४३८ रुपैयाँ रहेको छ । पहिलो...
नेपालमा डिम्याट खोल्नेको संख्या ३२ लाख नाघेको छ । कतिपयको दोहोरो डिम्याट खाता रहेको भएपनि डिम्याट खाता खोल्ने मध्ये ५० प्रतिशत भन्दा कमले लगानीकर्ताले आइपीओमा आवेदन गर्ने गरेका छन्।
शेयर बजारलाई प्रत्यक्ष प्रभाव पार्ने कुनै नीतिनियम परिवर्तन नभए पनि बजार निरन्तर ओरालो लागेको छ । औसतमा दैनिक ९ अर्ब कारोबार हुँदै आएकोमा पछिल्लो तीन सातामै घटेर ५ अर्बभन्दा कममा...
काठमाडौं, २ चैत । साताको दोस्रोदिन लगानीकर्ताको रोजाइमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर परेको छ । सोमबार दोहोरो अंकले बजार घट्दा लगानीकर्ता निफ्रा र आपर तामाकोशीको शेयरमा झुम्मिए । आज सेयर...
साताको दोस्रो कारोबार दिन आजपनि शेयर बजार राताम्मै रह्यो । सोमबार नेप्से परिसूचक १८.०७ अंकले घटेर २३८९.१९ अंकमा झर्यो । आज राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो...
काठमाडौं, २ चैत । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मंगलबारदेखि कारोबारमा आउने भएको छ। सोमबार वित्तीय संस्थाको १० लाख कित्ता साधारण शेयर (आइपीओ) नेप्सेमा सूचीकृत भएसँगै मंगलबारदेखि कारोबारमा आउन...
© 2026 Cloud Patrika. All Rights Reserved.