साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा परिसूचक नेप्से ७५.२४ अंक बढेर २८९० अंकमा पुगेको छ ।
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारले २८ सय अंक नाघेको छ । आज नेप्से ४९ दशमलव १५ अंक बढेर २८१५ मा कायम भएको छ । आज परिसुचकसँगै कारोबार रकम...
साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७.१३ अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि उच्च उत्तारचढाव आइरहेको नेप्से अन्तिम समयमा ७ अंकले बढेर २७ सय ६५...
सोमबार सेयर बजारको परिसूचक नेप्से २७५८ अंकमा पुगेको छ । नेप्से परिसूचक ३.३५ अंक बढेको हो । आजसहित लगातार छैटौं कारोबार दिन बजार बढेको हो ।
उम्मेदवारहरु अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि वा वाणिज्य वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर वा चार्टर्ड एकाउण्टेन्सी वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने छ ।
आइतबार उपप्रधानमन्त्री एवं अर्थ मन्त्री स्तरीय निर्णय अनुसार समिति गठन भएको हाे।
काठमाडौं । साताकाे पहिलाे काराेवारकाे दिन आज सेयर बजार बढेको छ । नेप्से परिसूचक ११.६६ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २७५५ अंकमा कायम भएको छ । आज कारोबार...
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ३.१४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २७४३ अंकमा कायम भएको छ । आज कारोबार रकम घटेको...
सोमबार सेयर बजारको परिसूचक नेप्से २९.८७ अंक बढेको छ । सो अंकको वृद्धिपछि २७२७ मा कायम भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.