शेयर

भारी अंकले बजार घट्दा किन बढ्यो कारोबार !

सेयर बजार भारी अंकमा घटेकै दिन कारोबार रकमले भने नयाँ रेकर्ड बनाएको छ।

२ वर्ष अगाडि

नेप्से दोहोरो अंकले बढ्दा २१ अर्ब ८६ करोडको कारोबार

काठमाडौं । सोमबार नेप्से परिसुचक दोहोरो अंकले बढेको छ । कारोबार समयको सुरुवातिदेखि तिव्र उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ४० दशमलव ७६ अंकले बढ्दै २७ सय ९६ दशमलव३८ को विन्दुमा...

२ वर्ष अगाडि

२८ सय नाघेको सेयर बजार २७५५ अंकमा झरेर बन्द, २१ अर्ब ७१ करोडको कारोबार

जीवन बीमा समूह सबैभन्दा धेरै ३ दशमलव ६९ प्रतिशत तथा निर्जीवन बीमा १ दशमलव ७४ प्रतिशतले बढेको छ ।

२ वर्ष अगाडि

दिनदिनै नयाँ रेकर्ड बनाउने क्रममा सेयर बजार, २१ अर्ब ९१ करोड नाघ्यो कारोबार

यसअघि अघिल्लो २०७८ ३१ साउनमा २१ अर्ब ५३ करोड रुपैयाँ बराबरको उच्च रेकर्ड बनेको थियो ।

२ वर्ष अगाडि

३५ दशमलव ५५ अंकले बढ्दा २७०० अंक नजिक पुग्यो नेप्से

सेयर बजारमा आज १७ अर्ब २६ करोड रुपैयाँको कारोबार भएको छ ।

२ वर्ष अगाडि

नेप्से परिसुचक ओरालो लाग्दा कारोबारमा भने नयाँ रेकर्ड

यो कारोबार रकम ३५ महिनायताकै उच्च हो ।

२ वर्ष अगाडि

लघुवित्तले ग्राहक संरक्षणमा गर्नुपर्ने खर्चको सीमा बढ्यो

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाबाट ग्राहक संरक्षणका लागि खर्च गर्नुपर्ने रकमको सीमा वृद्धि गरेको छ । राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागले लघुवित्त संस्थाका लागि जारी गरेको...

२ वर्ष अगाडि

११३ अकंले बढ्यो नेप्से, कारोबार पौने १६ अर्ब बढी

आज कारोबारमा आएकामध्ये लघुवित्तबाहेकका सबै समुहको परिसुचक उकालो लागेको छ ।

२ वर्ष अगाडि

सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक, ४० मिनेटका लागि बजार स्थगित

२० मिनेटपछि खुलेको बजारमा पुनः १ मिनेटमै थप १ प्रतिशत विन्दु अर्थात् ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको हो ।

२ वर्ष अगाडि

३२.२ अंकले बढ्यो सेयर बजार, १४ अर्बमा खुम्चियो कारोबार

आज नेप्से परिसूचक २५६८ अंकमा कायम भएको छ ।

२ वर्ष अगाडि
1 36 37 38 39 40 329