कात्तिक १,काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहारको आज तेस्रो दिन आज देशभर दीपावली तथा लक्ष्मीपुजा गरिँदैछ । आज घरको आँगन तथा पिँढी गाइको गोबरले लिपेर सफा बनाइन्छ ।...
चीनले नेपाललाई १६ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रममा बुधबार चिनियाँ राजदूत होउ याञ्छीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडालाई उक्त परिमाणको खोप...
यता पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ५ सय ५५ रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार १ सय ७४ रहेको छ ।
१ नोभेम्बरबाट सुरु भएको नयाँ सम्झौता २०२४ को अन्त्यसम्म कायम रहने बताइएको छ ।
सरकारले तिहार मनाउन काठमाडौंबाट घर जाने यात्रुहरुलाई कोरोना विरुद्धको खोप लगाउन शुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न स्थानमा कोरोनाविरुद्धको खोप कार्यक्रम सन्चालन गरेको जनाएको हो ।
गत २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । त्यस्तै ४ सय९० जना निको भएर घर फर्किएका छन् ।
मनकामना केवलकारले कम्पनीमा कार्यरत कर्मचारीलाई हरेक महिना कोभिड–१९ परीक्षणको व्यवस्था मिलाएको छ ।
नेपालमा कोरोना भाइरसको संक्रमणदर कम भएपनि मृत्युदर भने नघटेको आंकडाले देखाएको छ ।
अमेरिकी गुप्तचार निकायहरुले कोरोना भाइरस जैविक हतियार नभएको निष्कर्ष निकालेका छन् । बीबीसीले लेखे अनुसार यद्दपी भाइरसको उत्पत्तिको पहिचान गर्ने काम समेत कठिन बन्दै गएको उनीहरुको भनाई छ । बीबीसीका...
चाडपर्वमा परम्परागत तथा कल्चरल पहिरन लगाउने चलन पछिल्लो समय निकै चलेको छ । अरु बेलामा कुर्ता सुरुवाल तथा सारी लेहेंगा, दौरा शुरुवाल नलगाउनेहरु पनि दशै तथा तिहारलगायत चाडपर्वमा नेपालीपन झल्किने...
© 2026 Cloud Patrika. All Rights Reserved.