उद्योगपति चौधरीले मिथिला थालीमा मनाए वैवाहिक वार्षिकोत्सव
उद्योगपति चौधरीले आफ्नो वैवाहिक वार्षिकोत्सव मिथिला थालीमा मनाएका छन् । वार्षिकोत्सव मनाउन शुक्रबार साँझ काठमाडौंको गैरिधारास्थित मिथिला थालीमा पुगेका चौधरीको परिवारलाई मास्टर सेफ सन्तोष शाहले विभिन्न परिकार बनाएर खुवाएका हुन् ।
दिन प्रतिदिन बढ्दै डेंगुका बिरामी, बागमती प्रदेशमा मात्रै ११ जनाको निधन
काठमाडौं । बागमती प्रदेशमा डेंगु संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्यांक अनुसार उक्त संक्रमणका कारण मकवानपुरसहित अन्य ६...
नेपालको मानव विकास सूचकांक खस्कियो, समस्यासँग जुध्न नसके खराब अवस्था आउने
संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमको मानव विकास प्रतिवेदन, सन् २०२१/२२ को प्रतिवेदनमा नेपालको मानव विकास सूचकांक खस्किएको उल्लेख छ ।
अफगानिस्तान सुपर–८ मा
आईसीसी टी-२० विश्वकपमा पपुवा न्यु गिनीलाई हराउँदै अफगानिस्तान ‘सुपर एट’मा प्रवेश गरेको छ।
जुम्लामा पहिरो, ७ जनाको मृत्यु
म्लामा पहिरोमा परी ७ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले भत्किदा ७ जनाको मृत्यु भएको छ ।
परोपकार प्रसुतिगृहमा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण सेवा शुरु
सातै प्रदेशमा अटिजम बालबालिकाका अभिभावकलाई तालिम केन्द्र स्थापनाको तयारी ।
अत्यधिक गर्मी बढेपछि चितवनका विद्यालय बन्द
गर्मी अत्यधिक बढेपछि चितवनका दुई पालिकामा विद्यालय बन्द गरिएको छ । भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।
काठमाडौं महानगरकाे बजेट आगामी आइतबार
काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आगामी आइतबार हुने भएको छ ।
पहिलो चरणबाटै बाहिरिएको टोलीलाई मन्त्रीले दिए विश्वकपको लागि शुभकामना
विश्वकपका लागि भएको छनोटको पहिलो चरण पार गर्न नसकेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले विश्वकपका लागि शुभकामना दिएका छन् ।































