आज तराई-मधेशमा होली, सार्वजनिक बिदा
रंगहरूको पर्व होली आज तराई–मधेशका जिल्लाहरूमा मनाइँदै छ । पहाडी र हिमाली जिल्लाहरुमा विहीबार नै होली मनाइएको थियो । त्यसको एक दिनपछि तराईमा होली मनाउने चलन छ ।
सूचनाप्रविधि क्षेत्रबाट मात्रै वार्षिक १० खर्बभन्दा बढी आम्दानी गर्न सकिन्छ
अहिले विश्वभर सबैभन्दा बढी आर्थिक उपार्जनको स्रोत बनेको पर्यटन क्षेत्रलाई पनि आईटीले उछिनिसकेको अवस्था रहेको उनले बताए । उनले थपे, 'सबैभन्दा पहिले स्टार्टअपलाई खुला नीति ल्याएर राज्यले अगाडि बढाउनु पर्छ । अहिले आईटी क्षेत्रमा सवा खर्ब लगानी भइसकेको छ । प्राक्टीकल एजुकेशनलाई अगाडि बढाएर ११र१२ पढेका विद्यार्थीलाई सहजै आईटी पढन सहजीकरण गर्नुपर्छ ।'
सुनचाँदीमा विलासिता कर खारेजकाे माग गर्दै प्रदर्शन
सरकारले सुनाचाँदी तथा हिरामा विलासिता कर लगाएपछि व्यवसायीले कर खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।
दुई दिनमै हलबाट उत्रियो ‘बुलाकी’
सुरक्षा पन्त, नरेन खड्का र डेब्यु अभिनेता विराज विष्टको मुख्य भूमिका रहेको फिल्म कर्णाली प्रदेशमा विद्यमान जारी प्रथाबारेमा केन्द्रित छ।
साफ च्याम्पियनसिप: साम्बाले पहिलो खेल गुमाउने
कात्तिक १ देखि १४ सम्म काठमाडौंको दशरथ रंगशालामा हुने साफ महिला च्याम्पियनसिप २०२४ को सम्पूर्ण तयारी पूरा भएको छ।सहभागी हुन भुटानबाहेक सबै टोली काठमाडौं आइपुगेका छन्। भुटानी टोली भोलि बिहान काठमाडौं आइपुग्नेछ।
आज दुई दर्जन नदीमा जोखिम, कुन कुनमा सतर्कता आवश्यक ? (सूचीसहित)
आज देशभर वर्षा भइरहेको छ । यस्तो वर्षा दुई दिनसम्म निरन्तर रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिले देशका देशका विभिन्न...
एसीसी प्रिमियर कप : टस हारेर ब्याटिङ गर्दै नेपाल
कतार भने ओमानसँग ४० रन, साउदीसँग ७ विकेट र मलेसियासँग ३ विकेटले पराजित भएको थियो।
कीर्तिपुर र मूलपानी क्रिकेट रंगशालाको स्तरोन्नति दुई वर्षभित्र सक्ने
चितवनको भरतपुर, कैलालीको फ्पला, बैतडीको दशरथचन्द र मोरनको विराटनगर क्रिकेट रंगशालाको पूर्वाधार निर्माण पक्रिया अगाडी बढाइने पनि बताए ।
इन्टर मिलानले जित्यो कोपा इटालियाको उपाधि
लौटारो मार्टिनेजको दुई गोलमा फियोरेन्टिनालाई हराउँदै इन्टर मिलानले कोपा इटालियाको उपाधि रक्षा गरेको छ ।
स्कटल्याण्ड युरोकपबाट बाहिरियो
एजेन्सी । स्कटल्याण्ड जितविहीन हुँदै युरोकप फुटबलबाट बाहिरिएको छ । आज बिहान सम्पन्न खेलमा स्कटल्याण्डलाई १–० गोलले हराउँदै हंगेरीले पहिलो जित निकाल्दा स्कटल्याण्ड ...































