पाकिस्तान सुपर लिगको ड्राफ्टमा पनि बिकेनन् नेपाली खेलाडी

पाकिस्तान सुपर लिगको लागि नेपालबाट १० खेलाडीले नाम दर्ता गराएका थिए । जसमा सन्दीप लामिछाने, गुलशन झा, आरिफ शेख, आशिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल र सोमपाल कामी रहेका थिए ।

किसानको पर्व असार १५ मा किन खाइन्छ दही चिउरा ?

विशेषगरी असार १५ मा असारे गीत गाँउदै धान राेप्ने, हिलाे खेल्ने र दही चिउरा खाने पुरानाे परम्परा रहि आएकाे छ । दही चिउरा खाने परम्परा कहिलेदेखि सुरू भयाे भन्ने एकिन नभएपनि धान राेप्ने चलन सुरू भएदेखि नै याे परम्परा रहेकाे मानिन्छ ।

स्पेनिस ला लिगा : बार्सिलोना काडिचसँग पराजित, ३२ बर्ष यताकै खराब प्रदर्शन !

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ । गएराती सम्पन्न खेलमा बार्सिलोना काडिजसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

डु प्लेसिस र मिलरले अन्तिम लाईनमा समाएको त्यो क्याच (भिडियो सहित)

काठमाडौं । दक्षिण अफ्रिकाले दोस्रो टि ट्वान्टी प्रतियोगितामा अष्ट्रेलियालाई १२ रनले हराउदै सिरिजमा १/१ को बराबरी बनाएको छ । आइतवार भएको खेलमा दक्षिण अफ्रिकाले...

फेरी बढ्यो सुनको भाउ, चाँदीमा पनि सामान्य बृद्धि

काठमाडौ, २४ फागुन । सुनको भाउ सोमबार सामान्य बृद्धि भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ८६ हजार २ सय रुपैयाँ कायम भएको...

च्याम्पियन्स लिग : आज पिएसजी र सिटी सहित अन्य १४ टोली भिड्दै

काठमाडौं, १२ असोज । युरोपको सर्वाधिक ठुलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज समूह चरणका आठ खेल हुँदै छन् । समूह चरणको दोस्रो खेलअन्तर्गत...

म्यानचेष्टरको विलासी बंगला बेच्दै रोनाल्डो, मूल्य ४८ करोड

यसै सिजनमात्रै रियल मड्रिड छाडेर इटालीको सिरिए क्लब युभेन्टस पुगेका स्टार फुटबलर क्रिष्टियानो रोनाल्डोले बेलायतको म्यानचेष्टर शहरमा रहेको आफ्नो घर बिक्री गर्ने भएका छन्...

कोरोना संक्रमित दिनहुँ बढ्नु एउटा खतरनाक मानवीय बानी !

विश्वलाई त्रसित बनाइरहेको कोरोना रोकथामका लागि जनचेतनामूलक सन्देश जारी गरिएका छन् । रोकथामका विविध विधि अपनाइएका छन्, तर पनि संक्रमितको संख्या दिनहुँ बढ्दो छ । मानिसहरु कोरोना भाइरसको शिकार बन्नुका धेरै कारणहरु छन् जसमध्ये एउटा प्रमुख कारण भनेको हामी आफैले अपनाएको असावधानी हो ।

इरानसँग वेल्स पराजित, अन्तिम १६ मा पुग्ने सम्भावना न्यून

कतारमा जारी फिफा विश्वकपको दोस्रो चरणको पहिलो खेलमा एसियाली टिम इरानले वेल्सलाई पराजित गरेको छ। खेलको अन्तिम समयमा सम्हालिन नसक्दा वेल्स पराजित भएको हो।

एसिया कप क्रिकेटका लागि १७ सदस्यीय टिम घोषणा

नेपाल समूह चरणको दोस्रो खेल खेल्न भने पाकिस्तानबाट श्रीलंका पुग्न पर्नेछ। नेपालले दोस्रो खेलमा भारतविरुद्ध सेप्टेम्बर ४ (भदौ १८) मा श्रीलंकामा खेल्नेछ।