कोरोनाले यो साता विदेशमा थप ३ जना नेपालीको ज्यान लियो, मर्नेको संख्या ४१० पुग्यो
विश्वव्यापी महामारी कोरोनाभाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिवार साँझसम्म विदेशमा मात्र १६ देशमा १ सय ९५ जना नेपालीहरुको निधन भएको हो ।
कोरोना ‘जैविक हतियार’ नभएको अमेरिकी गुप्तचर निकायको निष्कर्ष
अमेरिकी गुप्तचार निकायहरुले कोरोना भाइरस जैविक हतियार नभएको निष्कर्ष निकालेका छन् । बीबीसीले लेखे अनुसार यद्दपी भाइरसको उत्पत्तिको पहिचान गर्ने काम समेत कठिन बन्दै गएको उनीहरुको भनाई छ । बीबीसीका अनुसार कोरोना उत्पत्तिको पहिचान अब कहिल्यै नहुन पनि सक्ने छ ।
पल शाहलाई कारागारभित्रै जन्मदिन मनाउन अनुमति
पललाई तनहुँ जिल्ला अदालतले जबर्जस्ती करणीको मुद्दामा सफाइ दिइसकेको छ । नवलपुर जिल्ला अदालतले बालयौन दुव्र्यवहारको मुद्दामा सुनाएको साढे दुई वर्ष जेल सजाय काटिरहेका छन् ।
नवनिर्वाचित सचिव पारस खड्कासँग भेटवार्तापछि सन्दीपको एसियाड यात्रा निश्चित
मबार मानसिक रुपमा खेल्न नसक्ने अवस्थामा पुगेको भन्दै गएका थिएनन् । नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द र सचिव पारस खड्काले सोमबार राति सन्दीपलाई भेटेर सम्झाएपछि उनी जान तयार भएका हुन् ।
फोटोमा निर्माणाधीन `गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला` (फोटो फिचर)
काठमाडौं । हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) नेतृत्वमा चितवनको भरतपुरमा निर्माण भईरहेको ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला’ को निर्माण कार्य...
त्रिकोणात्मक टी-२०: नेपाल नेदरल्याण्ड्ससँग पराजित
मंगलबार भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग ३ विकेटले पराजित भएको हो ।
नेपाल कीर्गिस्तानसँग बराबरीमा रोकियो
नेपाललाई फाइनलमा स्थान बनाउन शनिबार बंगलादेशविरुद्धको दोस्रो खेल कम्तीमा बराबरी गर्नुपर्नेछ। बंगलादेशले पहिलो खेलमा कीर्गिस्तानलाई १-० ले पराजित गरेको थियो।
माओवादी लडाकुदेखि साग स्वर्णसम्मको यात्रा
न खेलाडी बन्ने सपना थियो , न देशलाई जिताउने र पदक पाउने महत्वाकांक्षा, दुब्लाउनकै लागि सिकेको करातेले जिवनको बाटो मोडिदियो । अहिले आफ्नै विगतबारे सोच्दा अनुपमा मगरलाई सपना झैं लाग्छ ।
मोटरसाईकल दुर्घटनाबाट बच्नको लागि यी कुरामा ध्यान दिनुहोस्
काठमाडौं । आजको व्यस्त जीवनशैलीमा मोटरबाइक एक अपरिहार्य साधन बनेको छ । शहर होस् वा गाँउ, हरेक क्षेत्रमा बाइकको क्रेज बढेको बढ्यै छ ।...
चेल्सीलाई हराउँदै आर्सनलले जित्यो एफए कपको उपाधि
शनिबार राति भएको फाइनलमा चेल्सीलाई २–१ ले पराजित गरी आर्सनलले एफए कपको उपाधि जितेको हो । आर्सनलको यो १४ औं कीर्तिमानी उपधि हो ।