बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाइनलमा

बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई पेनाल्टीमा पराजित गरेर बार्सिलोनाले फाइनलमा स्थान बनाएको हो।

‘महामारी नियन्त्रणका लागि विश्व बैंकबाट थप सहयोग आवश्यक छ’-अर्थमन्त्री शर्मा

नेपालमा गरिबी अन्त्य गर्ने कार्यक्रम पनि सरकारको प्राथमिकताको विषय भएको उल्लेख गर्दै मन्त्री शर्माले गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा र रोड कनेक्टिभिटीको माध्यमबाट गरिबी घटाउन विश्व बैंकको सहयोग रहने विश्वास व्यक्त गरे ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला एक लाख २३ हजार नाघ्यो

तेजावी सुनको मूल्य तोलाको १ लाख २२ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि, हिजो मंगलबार छापावाल सुन १ लाख २३ हजार रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको मुल्य हिजो ९मंगलबार० तोलाको १ लाख २२ हजार ४ सय रुपैयाँ निर्धारण भएको थियो ।

यी हुन् कालो चियाका १० फाइदा

काठमाडौं । चिया सेवन नेपाली समाजको अनिवार्य झै बनेको छ । त्यसमा पनि विस्तारै बढ्दै गएको चिसो मौसमले पनि हामीलाई चिया तर्फ आर्कर्षित गरिरहेको...

‘बालोन डी ओर- २०१९:’ नयाँ अनुहारले जित्ला ? कसको सम्भावना कति

काठमाडौं, १६ मंसिर । विश्वकै सबैभन्दा प्रतिष्ठित अवार्ड मानिने बालोन डी ओर आज राति सार्वजनिक हुँदैछ । फ्रान्सको पेरिसमा एक विशेष कार्यक्रमको बिच अवार्ड...

‘छक्कापञ्जा ५’मा वर्षा शिवाकोटी, ‘राजा’ले गरे बिहे

पोस्टरमा वर्षासहित दीपकराज गिरी र केदार घिमिरे (माग्ने बूढा) फिचर्ड छन्। जहाँ दीपक र वर्षालाई जोडीको रूपमा हेर्न सकिन्छ। राजा पात्रको भूमिकामा रहेका दीपकले वर्षालाई बिहे गरेको देख्न सकिन्छ। माग्ने बूढा भने छेउमा उभिएका छन्।

सुनचाँदीको भाउमा बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा ९ सय रुपैयाँ र चाँदी २५ रुपैयाँले बढेको हो ।

रियल म्याड्रिडको उपाधि होडमा धक्का

गएराति भएको खेलमा रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएसँगै रियल म्याड्रिडको उपाधि होलमा धक्का लागेको हो

नेपाल आईसीसी यू-१९ विश्वकप २०२४ को सुपर सिक्समा

अफगानस्तानलाई हराउदै नेपाल सुपर सिक्समा पुगेका हो ।

पल शाह प्रकरण: पीडितले फेरिन् बयान,उक्साहटमा जाहेरी दिएको दाबी

अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दामा पीडित भनिएकी नाबालिग गायिकाले बयान फेरेकी छन् ।