महिला राष्ट्रिय फुटबल लिगको उपाधि एपिएफलाई

सशस्त्र प्रहरी बल एपिएफले दुई खेल अगाडि नै महिला राष्ट्रिय फुटबल लिगको उपाधि जितेको छ । नेपाली सेनालाई नेपाल प्रहरीले रोकेसँगै एपिएफ च्याम्पियन बनेको हो।

जलवायु परिवर्तनको असर: कति छ पृथ्वीमा ताजा पानीको स्रोत ?

सहरीकरणको बढ्दो दायरा र वर्षाको पानीको अपव्यय पनि ठूलो समस्या हो । देशको खानेपानीको आवश्यकताको ८५ प्रतिशत जमिनमुनिको पानीबाट पूरा हुन्छ ।

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । लामिछाने आफैँले कोरोना भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।

एसीसी प्रिमियर कप समूह चरणको अन्तिम २ खेल हुँदै, नेपाल र कतारबीच प्रतिष्पर्धा

यस खेलसँगै सेमिफाइनल पुग्ने अन्तिम टोली छानिने छ ।

लाइसेन्सको लिखित परीक्षा पास भएपछि १८ महिनासम्म ट्रायल दिन पाउने

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षा पास हुनेले रि–ट्रायल परीक्षामा समावेश हुन पाउने समय अवधि परिवर्तन गरेको छ ।

फुटबलका मुख्य प्रशिक्षक योहान कालिको राजीनामा स्वीकृत

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनको राजिनामा स्वीकृत भएको छ । बिहीवार बसेको अखिल नेपाल फुटबल सङ्घको बैठकले कालिनको राजीनामा...

धेरै रिसाउने बानी आजैबाट त्याग्नुहोस्, निम्त्याउन सक्छ हृदयघात

रिस हरेक मानिसलाई उठ्छ तर, कोही धेरै रिसाउने खालका हुन्छन् भने कोही कम रिसाउने खालका । सामान्यतया रिस उठेको बेलामा हामी कसैले भनेको मान्दैनौं...

मछिन्द्र र भुटानको पारोबीचको खेलको टिकट मूल्य तोकियो

साउन २३ गते काठमाडौंको दशरथ एएफसी कप २०२३ को पहिलो छनोट चरणको खेलको टिकट मूल्य तय भएको छ ।

जी-बबको गाएका पहिलो अफिसियल गीत ‘भाग भाग अब धेरै न दे धाक’ (भिडियोसहित)

काठमाडौं । ‘एएनटीएफ’ नामक गायन प्रतियोगितामार्फत् चर्चामा आएका यापर सुदीप भण्डारी अर्थात् जी–बब पछिल्लो समयका भाइरल बनेका छन् । सामाजिक सञ्जालदेखि चारैतिर उनले गाएको...

दशैंको साइत सार्वजनिक, टीकाको उत्तम समय बिहान ११ बजेर ५१ मिनेटमा

दशैंको साइत सार्वजनिक, टीकाको उत्तम समय बिहान ११ बजेर ५१ मिनेटमा