लोमस प्यारेन्टेरल्स्को पारासिटामोल गुणस्तरहीन, बजारबाट फिर्ता गर्न विभागको निर्देशन

लोमस प्यारेन्टेरल्स् एण्ड फर्मुलेसन प्रालिद्वारा उत्पादित पाराहिम (पारासिटामोल इन्फ्युजन आईपी)को ब्याच नम्बर ए२६डब्लूएक्स ००१ बिक्रीमा रोक लगाएको हो ।

नेपाल र स्कटल्याण्डबीचको खेल रद्द

आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल र स्कटल्याण्डबीचको खेल रद्द भएको छ । आँधीहुरीको सम्भावनापछि खेल रद्द गरिएको हो । वर्षाका कारण प्रभावित बनेको खेल ढिला सुरु भएको थियो । जहाँ खेल रोकिनुअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ६ ओभरमा १ विकेट गुमाएर २६ रन बनाएको थियो ।

जुम्लामा पहिरो, ७ जनाको मृत्यु

म्लामा पहिरोमा परी ७ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले भत्किदा ७ जनाको मृत्यु भएको छ ।

थाहा पाइराखौं, मिर्गाैला फेल हुनुअघि शरीरमा देखापर्छ यी ५ लक्षण

नेपालमा अहिले मिर्गौला रोगीहरुको संख्या बढीरहेको छ । मिर्गौलाले काम नगरेर मृत्यु हुनेको संख्या धेरै पनि धेरै रहेको छ । मिर्गौलाले काम नगर्ने भएपछि धेरै...

श्रीच्छा प्रधानलाई मिस नेपालको उपाधि

काठमाडौं । श्रीच्छा प्रधानले मिस नेपाल २०२३ को उपाधि जितेकी छन् । आज भएको फाइनल राउन्डमा उनले उपाधि जितेकी हुन् । हिडन ट्रिजरले...

टोलटोलमा शुरु भयो दशैंको रौनक, स्वागतमा लिङ्गे पिङ (फोटोमा)

काठमाडौं । आज घटस्थापना, यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । हिन्दुहरुको महान चाडका रुपमा लिइने दशैं आदेखि आश्विन शुक्ल पूर्णिमासम्म अर्थात्...

एपीएफले जित्यो प्रधानमन्त्री कपको उपाधि, पुलिस २१ रनले पराजित

विभागीय एपीएफ क्लबले प्रधानमन्त्री कप क्रिकेटको उपाधि जितेको छ। फाइनलमा नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै एपीएफ च्यापियन बनेको हो ।

मेस्सीले दिए विश्वकप विजेता टिमका सहकर्मीलाई गोल्डेन आइफोन

एजेन्सी । विश्वकप २०२२ को उपाधि जित्दा रहेका टिमका सहकर्मीहरुलाई अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले गोल्डेन आइफोन उपहार दिएका छन् । सहकर्मी र स्टाफहरुलाई गरी...

ताेलामा २९ सयले बढ्याे सुनकाे भाउ

स्थानीय बजारमा आइतबार सुनको भाउ प्रतितोला दुई हजार नौ सय रूपैयाँले बढेको छ।

चिसो मौसममा हरियो लसुन खानुका फाइदाहरु

काठमाडौं । लसुनलाई आयुर्वेदमा ठूलो औषधि मानिन्छ । लसुनले तरकारी स्वादिलो बनाउने मात्र होइन पेट सम्बन्धी अनेक रोगहरुलाई पनि हटाउँछ । लसुनको पोटी मात्र...