गणतन्त्रको उपहार-भीभीआइपी डेढ अर्बको हेलिकोप्टरमा सवार

काठमाडौं, ३ असोज । सरकारले अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सवारीमा प्रयोग गर्ने लक्ष्यसहित महंगो हेलिकोप्टर खरीद गरेको छ । हेलिकोप्टर बिहीबार काठमाडौं आइपुगेको हो...

चितवनमा कार र बस ठोक्किए, एक जनाको मृत्यु

खैरहनी नगरपालिका–२ ज्यामिरे चोकस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

रविन्द्र जडेजाले लिए सन्यास

एजेन्सी । भारतीय क्रिकेट टिमका अलराउन्डर रविन्द्र जडेजाले पनि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । आइतबार इन्स्टाग्राममार्फत जडेजाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट...

प्रतितोला १५०० घट्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौं, २४ साउन । आइतबार छापावाल सुनको मूल्य प्रतितोला १५०० रुपैयाँ घटेको छ । शुक्रबार प्रतितोला ९१ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य...

रक्सी पिउन लाइसेन्स अनिवार्य

गुठिचौर गाउँपालिकामा मदिरा सेवन गर्नेलाई लाइसेन्स अनिवार्य गरेको छ । गाउँपालिकालाई 'मदिरा निषेधित पालिका' घोषणा गर्नको लागि भाद्र १ गतेदेखि लागू हुने गरी लाइसेन्स अनिवार्य गरेको हो ।

नेपाल प्रवेशमा सहज, खोप नलगाइ आउनेले पनि क्वारेन्टिन बस्नु नपर्ने

मन्त्रिपरिषदको निर्णय अनुसार गृह मन्त्रालयले शुक्रबार पत्राचार गर्दै नेपाल प्रवेशमा सहज बनाउन निर्देशन दिएको हो।

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा पाँचौ दिन उरुग्वेको नाटक

मंसिर १७ सम्म चल्ने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् । महोत्सवमा १८ नाटकको २५ मञ्चन हुँदैछ ।

अष्ट्रेलियाले नेपाली सेनालाई दियो स्वास्थ्य सामग्री

कोभिड–१९ प्रतिकार्यका लागि नेपाली सेनाबाट तैनाथ गरिने स्वास्थ्यकर्मीको सुरक्षार्थ आवश्यक पर्ने उक्त स्वास्थ्य सामग्रीहरु अष्ट्रेलियन एयर फोर्सको जहाजमार्फत ल्याइएको जंगी अड्डाले जनाएको छ ।

एक्सन ऐड नेपालद्धारा स्वास्थ्य मन्त्रालयलाई साढे ९ हजार थान पीपीई हस्तान्तरण

काठमाडौं । एक्सन ऐड नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९ हजार ४ सय ५७ थान पीपीई हस्तान्तरण गरेको छ । सस्थाले कोरोना भाइरस रोकथाम...

‘एकपटक कोरोना संक्रमित भएपछि दोस्रो पटक कम्तिमा ६ महिना सुरक्षित’- अध्ययन

बेलायतको अक्सफोर्ड युनिभर्सिटीले गरेको अध्ययनअनुसार एक पटक कोरोना सङ्क्रमित भएको व्यक्ति कम्तिमा ६ महिनासम्म अर्को पटक सङ्क्रमित हुने गरी खतरा नभएको पाइएको हो ।