नेपालमा आयोजित त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि नेदरन्याण्डले जितेको छ। त्रिवि मैदानमा मङ्गलवार भएको फाइनलमा नेदरन्याण्डले नेपाललाई ४ विकेटले पराजित गर्यो ।
नेपालले नेदरल्यान्ड्ससँग टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ ।
त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गतको खेलमा नेदरल्याण्ड्स फाइनलमा पुगेको छ ।
त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत आइतबार नामिबिया र नेदरल्यान्ड्सबीचको खेल वर्षाको कारण रोकिएको छ ।
हङकङमा आयोजना हुने टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय टिम घोषणा भएको छ । हङकङमा नेपालले माघ १० मा घरेलु टिम हङकङ र मार्च १२ मा पपुवा न्युगिनीसँग खेल्ने कार्यक्रम छ...
पाली फुटबल स्टार सावित्रा भण्डारी साम्बाले फ्रेन्च महिला लिग (डिभिजन वान फेमिन) मा डेब्यु गोल गर्दै इतिहास रचेकी छिन् । इए गुइगाम्पका लागि खेलिरहेकी सावित्राले शनिवार लिल विरुद्धको खेलमा गोल...
नेपालका लागि कप्तान रोहित पौडेलले ४६, गुल्सन झाले ३८, कुशल भुर्तेलले १२ र आसिफ सेखले ८ रनको योगदान दिएका थिए ।
त्रिकोणात्मक टी-२० आई सिरिजमा नेदरल्याण्ड्सले नेपाललाई १२१ रनको लक्ष्य दिएको छ ।
काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको निर्णायक खेलमा नेपालका तीव्र गतिका बलर करण केसीले पहिलो ओभरमै नेदरल्याण्ड्सका दुई ब्याटरलाई पेभेलियन फर्काएका छन् । करणले ओभको चौथो र अन्तिम बलमा विकेट लिए।...
© 2026 Cloud Patrika. All Rights Reserved.