जीवनमा तपाईंलाई के पाउनु छ वा के हासिल गर्नु छ त्यो हिसाबमा आफ्नो लक्ष्य निर्धारित गर्नुहोस् । सँधै आफ्नो रुची अनुसारको काम गर्नुहोस् यसले तपाईंलाई कहिल्यै दुःखी बनाउँदैन ।
हालै सम्पन्न भएको कोप–२६ मा सन् २०३० सम्ममा वनफडानी अन्त्य गर्ने र वन क्षेत्र पुनःस्थापित गर्ने सम्झौतामा हस्ताक्षर गर्ने देशहरुमध्ये ब्राजिल पनि एक हो।
सन् २०१८ यता राष्ट्रिय टोलीमा नरहेका डे भिलियर्सले यसबीचमा व्यावसायिक क्रिकेट भने खेलिरहेका थिए। ३७ वर्षीय यी क्रिकेटरले रोयल च्यालेन्जर्स बैंगलोरबाट इन्डियन प्रिमियर लिग-आईपीएल खेल्दै आएका थिए।
विहीबार भएको तेस्रो खेलमा कतारलाई १०९ रनले पराजित गर्दै नेपालले सिरिज 'क्लिनस्विप' गरेको हो।
यो मौसममा चिसोबाट बच्नुका साथै आफ्नो स्वास्थ्यको पनि विशेष ध्यान दिनुपर्छ । प्रतिरक्षा प्रणालीलाई बलियो बनाईराख्नको लागि यो मौसममा खानपानमा विशेष ध्यान दिनुपर्छ ।
अमेरिकास्थित एक संस्था यूएस एयर क्वालिटी इन्डेक्सको जारी गरेको पछिल्लो प्रदूषण सूचाकांक रिपार्टलेले लाहोर विश्वकै प्रदूषित सहरमा परेको देखाएको हो ।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले गोल ५० को अवार्ड जितेका छन् ।
बुधबार सम्पन्न दोहास्थित वेस्टएन्ड पार्क स्टेडियममा दोस्रो खेलमा कतारलाई ६१ रनले हराउँदै नेपालले सिरिज २–० ले जितेको हो।
दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान अर्जेन्टिना र ब्राजिलले गोलरहित बराबरी खेलेको हो ।
चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला एकपटक सबैले बन्नु पर्छ भनेर साथ दिन धुर्मुसले अपील गरेका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.