जीवनशैली

फुटबलको ‘डाइहार्ट’ फ्यानमा हृदयघातको उच्च जोखिम

अक्सफोर्ड युनिभर्सिटीको टोलीले गरेको एक अध्यायन अनुसार फुटबल फ्यानमा हृदयघातको उच्च जोखिम रहेको हुन्छन् । २०१४ को विश्वकपमा जर्मनीसँग ऐतिहासिक हार बेहोर्नुपरेका बेला ब्राजिलका फ्यानहरुको र्याल परीक्षण गरेको थियो ।

६ वर्ष अगाडि

प्रतितोला ३०० रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १७ माघ । विहिवार रेकर्ड कायम गर्दै बढेको सुनको मूल्य शुक्रवार पुन घटेको छ । शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घट्यो । विहिवार प्रतितोला ७६ हजार ३...

६ वर्ष अगाडि

कोरोना संक्रमण : विश्व स्वास्थ्य संगठनद्धारा छैठौं आपतकालिन अवस्था घोषणा

विश्व स्वास्थ्य संगठनले इतिहासमै छैटौं पटक विश्वव्यापी स्वास्थ्य आपतकालिन अवस्था घोषणा गरेको छ । कोरोना भाइरसको संक्रमणबाट दुई सय भन्दा बढी मानिसको निधन भएसँगै संगठन यस्तो निष्कर्षमा पुगेको हो ।

६ वर्ष अगाडि

जैविक सुन यार्सागुम्बा, के को लागि प्रयोग गरिन्छ ?

बनस्पति मरे प्राणी जिवितै रहन्छ, प्राणी मरे बनस्पति जिवितै रहन्छ । बनस्पति जिवितै रहेपछि प्राणीको पुनः जन्म हुन्छ । बसन्तकुमार शम्र्मा ‘नेपाल’ को ‘नेपाली शब्द सागर’ मा यार्सागुम्बाको अर्थ टुप्पोतिरको...

६ वर्ष अगाडि

इपिएलमा क्रिस गेल पोखरा राइनोजबाट खेल्ने

गेलको नाममा सबभन्दा छिटो शतकको कीर्तिमान छ। टि २० मा सबभन्दा धेरै रन बनाउने खेलाडी र आइपिएलमा एकै इनिङमा धेरै छक्काको कीर्तिमान पनि उनकै नाममा छ।

६ वर्ष अगाडि

बैवाहिक बन्धनमा बाँधिए सोमपाल कामी

काठमाडौं । नेपाली राष्ट्रिय टिमका फस्ट बलर तथा स्टार खेलाडी सोमपाल कामी बैवाहिक बन्धनमा बाँधिएका छन् । सोमपालले चार वर्षको प्रेमलाई विहिवार विवाहमा परिणत गरेका हुन्। सोमपाल र उनकी प्रेमिका...

६ वर्ष अगाडि

इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स रोनाल्डोको, मेस्सीको फलोअर्स कति ?

काठमाडौं । इटालियन फुटबल क्लब युभेन्टसबाट व्यवसायिक फुटबल खेल्दै आएका पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो सामाजिक सञ्जाल इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स हुने व्यक्ति बनेका छन् । रोनाल्डोको इन्स्टाग्राममा हालसम्म २००...

६ वर्ष अगाडि

कोरोना भाइरसः १७० भन्दा धेरैको मृत्यु, सावधानी नै संक्रमणबाट बच्ने सबैभन्दा उत्तम बिकल्प

काठमाडौं । अहिले मुख्य रुपमा चीन सहिल विश्वका धेरै देशहरु कोरोना भाइरसको संक्रमणको त्रासमा छन् । हालसम्म कोरोना भाइरसको कारण १७० भन्दा धेरै मानिसहरुको मृत्यु भइसकेको छ भने हजारौं मानिसहरु...

६ वर्ष अगाडि

विहिवार प्रतितोला ७०० रुपैयाँ बढ्दा सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?

बुधवार प्रतितोला ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा सोमवार ७०० रुपैयाँ बढ्दै प्रतितोला ७६ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

६ वर्ष अगाडि

भारतसंग सुपर ओभरमा हार्यो न्युजिल्याण्ड, काम लागेन विलियमसनको ९५ रन

काठमाडौं, १५ माघ । टी–२० क्रिकेट सिरीजको तेस्रो खेलमा भारतले न्युजिल्याण्डलाई सुपर ओभरमा पराजित गरेको छ। न्युजिल्याण्डको हामिल्टनमा भएको खेलमा भारतले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले निर्धारित...

६ वर्ष अगाडि
1 614 615 616 617 618 715