सन्दीपले विकेट लिँदा धुर्मुस सुन्तलीको खातामा पैसा, एक विकेट बराबर कति ?
सन्दीपले आगामी माघ २२ गतेदेखि अमेरिका र ओमानविरुद्ध हुने त्रिकोणात्मक एकदिवसीय सिरिजमा आफूले लिने प्रत्येक विकेटमा सहयोग गर्ने भएका छन्। त्रिकोणात्मक सिरिजमा एक विकेट बराबर ८ हजार ८ सय ४८ रुपैयाँ गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउन सहयोग गर्ने सामाजिक सञ्जाल मार्फत जनाएका छन् ।
टी–२० सिरीजमा भारतको क्लिन स्विप, रस टेलरको नयाँ कीर्तिमान
काठमाडौं, १८ माघ । भारतले न्युजिल्याण्डविरुद्धको टी-२० सिरिजमा क्लिन स्विप गरेको छ । आईतबार भएको खेलमा भारत ७ रनले विजयी भएसँगै ५ खेलको सिरिज...
सुनको भाउ अहिलेसम्मकै महँगो, कति पुग्यो तोलाको ?
काठमाडौं, १९ माघ । आइतवार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतवार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेसंगै सुनको मूल्यमा नयाँ...
वुहानबाट ३२३ भारतीय बोकेको एयर इण्डियाको विशेष जहाज भारत पुग्यो
चीनको वुहान शहरबाट भारतले एयर इण्डियाको विशेष जहाजबाट ३२३ जना नागरिकलाई फिर्ता गरेको छ । आइतबार बिहान एयर इण्डियाको जहाज दिल्ली पुगेको छ ।
कोरोना प्रकोप : मृतकको संख्या ३ सय ४ पुग्यो, १४ हजार संक्रमित
शनिबार वुहानमा मात्रै ४५ जनाको ज्यान जानुको साथै एक हजार ९ सय २१ जना नयाँ सङ्क्रमित भेटिएका थिए । चीनले आफ्नो देशमा कोरोना सङ्क्रमितको सङ्ख्या १४ हजार पुगेको बताएको छ ।
म: म खानु स्वास्थ्यको लागि कति हानिकारक ?
हामी खाजा खान होटेलमा जान्छौँ । मेनु हेर्छौं, तलदेखि माथिसम्म । र, सबैको आँखा गएर अड्किने परिकार हो, मःम । अधिकांस मानिसको मन पराउने खाजाको सेटमध्ये धेरै पर्छ । म:म रहर मात्रै नभएर बाध्याताको खाना जस्तै बनेको छ ।
कसरी बनाउने गाजर र सुजीको स्वादिलो हलुवा ?
काठमाडौं । सुजी तपाईँ हामीले सबैले सुनेको शब्द हो । सुजी एक यस्तो खाद्य पदार्थ हो जसको प्रयोग हामीले आफ्नो नियमित खानपानमा समावेश गराउन...
चीनको हुवेई प्राप्तबाट नेपालीलाई जहाज चार्टर्ड गरी फर्काइने
चीनको हुवेई प्रान्तमा रहेका नेपालीलाई लिन नेपालको जहाज चीन जाने भएको छ । बेइजिङस्थित नेपाली दूतावासका अनुसार उक्त प्राप्तमा रहेका नेपालीलाई स्वदेश फर्काउने तयारी गरिएको छ ।
मेन भर्सेस वाइल्डमा अक्षयको सुटिंग सकियो, अब बिराट र दिपिका पनि आउने
मुम्बई, १८ माघ । विश्वचर्चित टेलिभिजन शो मे भर्सेस वाइल्डमा छिट्टै बलिउड कलाकार अक्षय कुमार देखिदैछन् । विट्रिक वाइल्डलाइफ एडभेन्चर ट्राभलर बियर ग्रिल्सको यो...
वुहानका नेपालीको सुरक्षामा चीन संवेदनशील, जीवन र स्वास्थ्यको जिम्मा सरकारले लिने
‘वुहानमा रहेका नेपालीहरुको सुरक्षामा चीन संवेदनशील छ । उनीहरुको स्वास्थ्य तथा जीवनको सुरक्षाका लागि चीन सरकारले काम गरिरहेको छ । साथै उनीहरुको अधिकार र रुचीको पनि ख्याल राखिने छ,’ दूताबासले भनेको छ ।