सुनचाँदीकै मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौं, ९ माघ । विहिवार सुनचाँदी दुवैको मूल्य बढ्यो । विहिवार छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँ बढेको छ । बुधवार प्रतितोला ७४ हजार ८...

चिनियाँ भाइरसको त्रासमा नेपाल, त्रिभुवन विमानस्थलमा हेल्थ डेस्क सञ्चालन

काठमाडौं, ८ माघ । पछिल्लो समय चिनियाँ भाइरसको उपनामले चिनिने कोरोनो भाइरस त्रासको चीनदेखि अमेरिकासम्म फैलिएको छ । यस अघि कतै पनि...

चीनदेखि अमेरिकासम्म फैलियो कोरोना भाइरस, नेपालमा जोखिम कति ?

चिनियाँ पर्यटकको आगमन र चीनमा पढ्न जाने विद्यार्थीको संख्यात्मक वृद्धिले नेपालमा पनि संक्रमणको जोखिम बढाएको चिकित्सकहरुले बताएका छन् । त्यसको लागि सरकारले त्रिभुवन विमानस्थलमा विशेष स्वास्थ्य निगरानी बढाएको छ ।

सन्दिप लामिछाने सय विकेट नजिक, एडिलेडविरुद्ध बन्ला त इतिहास ?

सन् २०१८ को मे १२ ताखिरमा रोयल च्यालेञ्जर्स विरुद्धको खेलबाट फ्रेन्चाइजी लिगमा डेब्यु गरेका सन्दिपले अहिलेसम्म ७२ खेलमा ९८ विकेट लिइसकेका छन । विश्वका चर्चित फ्रेन्चाइजी लिग खेलेका सन्दिपले टी २० एस मा ७१ खेलमा १८ सय १७ रनमा ९८ विकेट लिएका हुन । उनको बेष्ट बलिङ फिगर १० रनमा चार विकेट रहेको छ ।

प्रतितोला ५०० रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ८ माघ । मंगलवार बढेको सुनको मूल्य बुधवार पुन घटेको छ । बुधवार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घट्यो । मंगलवार प्रतितोला...

दामनमा ८ भारतीय पर्यटकको मृत्युबारे छानविन गर्न समिति गठन

सरकारले दामनमा ८ जना भारतीय पर्यटकको मृत्युबारे छानविन गर्न समिति गठन गरेको छ । के कारणले यो घटना भएको हो भन्नेबारे छानविन गर्न सरकारले समिति गठन गरेको बताएको छ ।

प्रयोगमा सावधानी अपनाउन नसके हिटरले लिन्छ ज्यान (टिप्ससहित)

न्यानो कपडाको प्रयोग गरेपनि आसपासको वातावरण चिसो हुने भएका कारण हिटर बाल्ने गरिन्छ । जाडो मौसममा चिसोबाट बच्न हिटरको प्रयोग गर्दा भने धेरै कुरामा ध्यान दिन जरुरी हुन्छ ।

गोरखामा स्वास्थ्य बिमाको पहुँच साढे १६ प्रतिशत जनतामा मात्रै

काठमाडौं, ७ माघ । स्वास्थ्य बिमा सुरु भएको साढे दुई वर्ष बितिसक्दा पनि गोरखामा साढे १६ प्रतिशत जनतामा मात्रै स्वासथ्य बिमाको पहुँच पुगेको छ...

सुनचाँदीकै मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौं, ७ माघ । मंगलवार सुनचाँदी दुवैको मूल्य बढ्यो । मंगलवार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेको छ । सोमवार प्रतितोला ७५ हजार रुपैयाँमा...

गौतमबुद्ध रङ्गशालाका लागि महायज्ञबाट ५० करोड सङ्कलन गरिँदै

चितवन, ७ माघ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि महायज्ञबाट ५० करोड ७६ लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य लिइएको छ । जिल्लाका...