टाटा मोटर्सको विद्युतीय गाडी टियागो ईभीको मूल्य वृद्धि भएको छ । कम्पनीका अनुसार टियागो इभीको सबै मोडलमा एक लाख रुपैयाँले मूल्य वृद्धि भएको छ । अब टियागो इभी लङ्ग रेञ्जको सुरुवाती मूल्य २७ लाख ४९ हजार कायम हुनेछ।
कम्पनीले नेपालमा ‘नेक्सन ईभी म्याक्स’ ४६ लाख ४९ हजार रुपैयाँ सुरुआती मूल्यमा भित्र्याएको हो । २०२३ को नेपालमा सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक एसयूभीको नयाँ संस्करण नेक्सन ईभी म्याक्स हो ।
क्यानडाले चिनियाँ विद्युतीय सवारी साधनमा अक्टोबर १ देखि र स्टिल र आल्मुनियममा १५ अक्टोबरदेखि कर लगाउने भएको हो ।
काठमाडौं । ब्राजिलको महान फुटबल खेलाडी रोबर्टो कार्लोस नेपाली सुपर लिग (एनएसएल) का विशेष पाहुना भएर नेपालमा आइपुगेका छन्। नेपालमा फुटबलप्रेमीहरूको लागि यो एक रोमाञ्चक क्षण हो। यसैबीच नेपाली सुपर लिगलाई अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ गर्दै विश्वस्तरीय अनुभव नेपालमा...
नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नी इनर्जीले यस पटकको इभि नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादन महिन्द्रा ट्रीयो झोर नेपाली बजारमा ल्याएको छ ।
सरकारले विभिन्न सरकारी निकायमा रहेका पुराना तथा प्रयोग विहिन अवस्थामा रहेका गाडीहरुलाई ६ महिना भित्रमै लिलामी गर्ने भएको छ ।
नारायणगढ–बुटवल सडक खण्डमा वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ। वर्षातका कारणले विनयी खोलाको डाइभर्सन बगाएको र दाउन्ने खण्डमा अत्यधिक हिलोका कारण सवारी साधन चिप्लने भएकाले वैकल्पिक सडक प्रयोग गर्न भनेकाे हाे ।
यातायात व्यवस्था विभागले सवारीचालक अनुमति पत्रमा वर्ग थपका लागि पनि आवेदन खुलाएको छ ।
काठमाडौं । टोयोटाले आफ्नो तेस्रो पूर्णरूपमा विद्युतीय सवारीसाधन (ईभी) बिजि थ्री एक्स केही समयअघि चीनमा सार्वजनिक गरेको छ। यो एसयूभी चीनको जीएसी ग्रुप र टोयोटा रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरको संयुक्त लगानीमा निर्माण गरिएको हो। यद्यपि टोयोटाको ब्रान्डमा सार्वजनिक गरिएको...
काठमाडौं महानगरपालिकाले प्रदूषण परीक्षण गरेका नौ सय ४५ वटा सवारीसाधनमध्ये पाँच सय १५ वटा (५४ प्रतिशत) प्रदूषण मापदण्डविपरीत भेटिएको जनाएको छ।