सरकारले यातायात व्यवसायीको माग पुरा गर्दै राइड सेयरिङ सम्बन्धी नियमावली रोक्न लगाएसँगै आजबाट सार्वजनिक यातायात र ट्याक्सीले सेवा थालेका छन् ।
झापाको शिवसताक्षी नगरपालिका–१० माईधार चोक नजिकै बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् ।
नेपाल आयल निगमले डिजल र मट्टीतेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले डिजल र मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँको दरले मूल्य बढाएको हो ।
भद्रपुर, १२ कात्तिक । दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य २१ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा२ख...
भोटेकोशी गाउँपालिका–४ हिन्दीमा आज बोलेरो दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् ।
तथ्यांकले भन्छ, ईभीले ५ वर्षमा लगानी उठाउँदा इन्धनलाई १३ वर्ष लाग्छ
काठमाडौं । इन्धनबाट चल्ने सवारीसाधन राम्रो कि ब्याट्रीबाट अर्थात् विद्युतीय सवारीसाधन राम्रो र किफायती ? मानव स्वास्थ्यका दृष्टिकोणबाट भन्ने हो भने ईभी गाडी नै स्वस्थ्यकर र किफायती छ ।...
अहिलेसम्म १०० भन्दा बढी सिट्रोन ई सी थ्री बुकिङ भइसकेको कम्पनीले जानकारी दिएको छ । यसका दुई भेरियन्टहरु एक लाखमा प्रि–बुकिङ गर्न सकिनेछ ।
साउन, ९ काठमाडौं । सिजि मोटर्सले गील्य अटाे ग्रुपसँगको सहकार्यमा नेपालको नम्बर १ इलेक्ट्रिक पिकअप रिडारा आरडिसिक्सका लागि नयाँ आकर्षक अफर सार्वजनिक गरेको छ।
अफर अन्तर्गत ग्राहकहरूले मात्र रु. ९.९९ लाख डाउन पेमेन्टमै यो अत्याधुनिक इभि पिकअप आफ्नो बनाउन...
बिर्तामोड नगरपालिका–६ स्थित गिरीबन्धु टी–स्टेट अगाडि आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले अटो मोबाइल क्षेत्रमा दुई खर्ब रूपैयाँभन्दा कर्जा प्रवाह भएको बताएका छन् ।































