भद्रपुर, १२ कात्तिक । दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य २१ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा२ख...
काठमाडौं, १३ पुस । शनिबार सम्पन्न बाइक रेसिङ प्रतियोगिता नेपाल रोड रेसिङ च्याम्पियनसिपको विजेता राजकुमार कार्की र रोशन रानामगर भएका छन् ।
कार्की २ सय सीसी र रानामगर १ सय ५० सीसी सेगमेन्टका विजेता बनेका हुन् ।
२ सय...
काठमाडौं, १६ साउन । काठमाडौँ उपत्यकामा सञ्चालित ट्याक्सीमा छुटेको दुई लाख पचास हजार रूपैयाँ ट्याक्सी चालकले सम्बन्धित धनीलाई फिर्ता गरेका छन् ।
सिन्धुली जिल्ला सुनकोशी घर भई हाल ललितपुर बस्ने २७ वर्षीय ट्याक्सी चालक कुलबहादुर श्रेष्ठले उक्त रकम फिर्ता गरेका...
यो यात्रामा राइडहरु काठमाडौं, पोखरा, बेनी, लेते, जोमसोम, कागवेनी, मुक्तिनाथ हुँदै लोमान्थाङसम्म पुगेर फर्किने छन् ।
जनकपुर, ६ असार । टोयोटाको नेपालको लागि आधिकारिक बिक्रेता युनाईटेड ट्रेडर्स सिण्डिकेटले आफ्ना डिलरहरुलाई नेपालैभरी फैलाउने क्रममा जनकपुरमा पनि आफ्नो डिलर बिस्तार गरेको छ।
टोयोटाको डिलरको रूपमा खुलेको श्रेया अटोमोबाईल्सले कम्पनीका विभिन्न मोडलका गाडीहरू बेच्नेछ । शोरूमको बिहीबार उद्घाटन...
– सञ्चिता घिमिरे
काठमाडौं, २६ असार । साँझ ६७ बजेपछि सार्वजनिक सवारी नपाउने र पाए पनि भीडका कारण चढ्नै मुस्किल भइरहँदा काठमाडौँ उपत्यकामा भने रात्रिबस सेवा शुरु भएको छ ।
साझा यातायात सहकारी संस्थाले काठमाडौँका मुख्य सडकमा नमूनाका रुपमा...
नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नी इनर्जीले यस पटकको इभि नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादन महिन्द्रा ट्रीयो झोर नेपाली बजारमा ल्याएको छ ।
लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गए राति मस्र्याङ्दी गाउँपालिका ३ खुदिबाट सोही पालिका ६ नाइचेमा हिडिखोला हाइड्रोपावरको लागि सिमेन्ट लिएर जाँदै गरेको बा८च ३७३१ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
चालु आर्थिक वर्षमै चोरीका २ पाङ्ग्रे ३२ ओटा सवारी साधन सहित चोरीमा संलग्न ३६ जना व्यक्तिलाई कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।
काठमाडौं । नाडा अटो शो २०२४ मंगलबारदेखि शुरु भएको छ। काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा १६औं संस्करणको अटो शोको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुभारम्भ गरेका हुन् । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा हुने सवारी साधानहरुको उक्त मेला ६ दिनसम्म चल्नेछ।
यस बर्षको...

































