काठमाडौं, २५ भदौ । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले अटोमोवाइल क्षेत्रमा देखिएको मन्दिलाई उबर तथा ओलाजस्ता सेवा प्रदायकलाई जिम्मेवार ठहराएकी छिन् ।
युवाहरु नयाँ कार किन्नुको साटो ट्याक्सीका रुपमा उबर र उलाको प्रयोगमा आकर्षित भएपछि कारको बिक्रि घटेको उनको भनाई...
–जितेन्द्र खनाल
काठमाडौं, २३ भदौ । सुन्दर यातायात प्रालीले भित्र्याएका विद्युतीय बस सोमबारदेखि काठमाडौंको सडकमा गुड्न थालेका छन् ।
बसको भाडा पनि अन्य सार्वजनिक बस सेवा सञ्चालकको भन्दा २० प्रतिशत सस्तो रहेको छ ।
काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा भाडा न्युनतम...
काठमाडौं, २३ भदौ । सुन्दर यातायात प्रालीले एकैपटक विद्युतबाट चल्ने ५० वटा बस र ५०० ट्याक्सी ल्याएर देशभर चलाउने जानकारी दिएको छ ।
उक्त कम्पनीले काठमाडौं उपत्यकामा सोमबार देखि सञ्चालनमा ल्याएको विद्युतीय बससेवाको उद्घाटन समारोहमा कम्पनीका अध्यक्ष भेषबहादुर थापाले ५०...
काठमाडौं, २३ भदौ । ट्रलीबस काठमाडौंको पहिचान थियो । चिनियाँ सहयोगमा सन् १९७५ देखि काठमाडौंमा गुडेको ट्रलीबसले सार्वजनिक यातायात सुलभ मात्र बनाएको थिएन्, वातावरणमैत्री सवारी साधनका रुपमा नेपालको पहिचान पनि स्थापित गरेको थियो ।
तर, राजनीतिक खिचातानी र उचित स्याहार...
काठमाडौं, २२ भदौ । यातायात क्षेत्रमा कार्यरत मजदूरहरुले अनिवार्यरुपमा पोशाक लगाउनुपर्ने भएको छ ।
अखिल नेपाल यातायात मजदूर सङ्घ कलङ्की–बल्खुले शनिबार यहाँ आयोजना गरेको यात्रुमैत्री व्यवहार तथा सवारी दुर्घटना न्यूनीकरण अन्तक्रिया कार्यक्रममा यातायात मजदूरले पोशाक र परिचयपत्र अनिवार्य...
–रमेश लम्साल
काठमाडौं, १७ भदौ । पेट्रोलियम पदार्थको परनिर्भरतालाई कम गर्दै मुलुकमा विद्युतीय सवारी साधन सञ्चालनका लागि सरकारले लिएको नीति व्यावहारिक रुपमा कार्यान्वयनमा आएको छ ।
चालू आर्थिक वर्षको अन्त्यसम्म मुलुकको केन्द्रीय प्रसारण प्रणालीमा थप एक हजार ३०० मेगावाट...
काठमाडौं, १३ भदौ । काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको नाडा अटो शो अवलोकन गर्ने मानिसहरुको भिड लाग्न थालेको छ ।
नाडा अटोमोबाइल्स डिलर्स एसोसियसनले विगत १४ वर्षदेखि हरेक वर्ष सञ्चालन गर्दै आएको अटो शोमा नेपाली सडकमा गुड्ने प्राय सबै कम्पनीका गाडी...
काठमाडाैं, १२ भदाै । पूर्वी नाका काँकडभिट्टा हुँदै दैनिक काठमाडौँबाट पश्चिम भारतको सिलगुडीसम्म बस सेवा शुरु गरिएको छ ।
गत सोमबार काठमाडौँमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरीले सो सेवाको संयुक्त उद्घाटन...
-जितेन्द्र खनाल
काठमाडौं, १२ भदौ । काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको नाडा अटो शोको १४ औं संस्करणमा विभिन्न ब्राण्डका आकर्षक सवारीहरु प्रदर्शनीमा राखिएका छन् ।
विभिन्न किसिमका सवारीसाधनहरु एकै छानामुनी पाइने र त्यसका बारेमा सबै जानकारी पाइने भएकाले पनि गाडी मोटरसाइकल खरीद गर्न...
काठमाडौं, ११ भदौ । नेपालको लागि टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नाडा अटो शोमा नयाँ कार एच फाइभ सार्वजनिक गरेको छ ।
भारतमा केही समयअघि ह्यारियर नाममा नै बिक्रि वितरण सुरु भएको भई चर्चा कमाएको टाटा एच फाइभ...





























