सुन चाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ । अघिल्लो दिनको तुलनामा सोमवार सुन प्रति तोला ३ सय रुपैयाँ घटेको हो ।

रेकर्डबाट तल झर्‍यो सुनको मूल्य

सुनको मूल्य नयाँ रेकर्डबाट तल झरेको छ। आइतबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँ पुगेकोमा आज ५ सयले घटेर १ लाख १६ हजार ५०० रुपैयाँ पुगेको हो।

सुनको मूल्य यथावत चाँदीको घट्यो, कति छ कारोबार मूल्य ?

काठमाडौं, ३१ बैशाख । शुक्रबार छापावाला सुनको मूल्य यथावत रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको कारोबार मूल्य प्रतितोला ९१ हजार...

प्रतितोला ७०० रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं, ३१ भदौ । विहीबार सुनको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ घटेको हो । बुधबार प्रतितोला ९१ हजार २००...

सुनको भाउ तोलामै ८ सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सोमबार ९३ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबारका लागि ९३ हजार रुपैयाँ कायम भएको छ।

प्रतितोला ६०० रुपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २८ साउन । बिहीबार सुनको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेको हो । बुधबार प्रतितोला ८८ हजार...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ७ भदौ । सोमबार सुनचाँदीको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँ बढेको हो । आइतबार प्रतितोला ९० हजार ९००...

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २१ भदौ । सोमबार सुनको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँ घटेको हो । आइतबार प्रतितोला ९१ हजार ५००...

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सोमवार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।