नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा १२ सय रुपैयाँ बढेको हो।
साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रुपैयाँ घटेको हो।
शुक्रबार सुनको भाउ तोलामै १ हजार रुपैयाँले घटेको छ ।
छापावाल सुनको मूल्य ९३ हजार, तेजावी सुनको मूल्य ९२ हजार ५ सय र चाँदीको मूल्य प्रतितोला एक हजार १०५ रुपैयाँ कायम भएको छ ।
नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य आज प्रतितोला सात सय रुपैयाँ घटेको हो।
अघिल्लो दिनको तुलनामा मंगलबार सुनको मुल्य तोलातको ७०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा साताको कारोबारको पहिलो दिन प्रतितोला पाँच सय रुपैयाँ बढेको छ ।
नक्कली विल बनाएर नक्कली गरगहना विक्री गर्ने गिरोह काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न शहरमा सक्रिय हुन थालेको पाइएको छ ।
चाँदीको भाउ भने एकैपटक प्रतितोला ३५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला एक हजार २०५ रुपैयाँबाट बढेर एक हजार २४० रुपैयाँ पुगेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.