सुनको मूल्य घट्यो

सुनको मूल्यमा गिरावट आएको छ। सोमबारको तुलनामा मंगलवार प्रतितोला ६ सय रुपैयाँ घटेको हो।

फेरि बढ्यो सुनको भाउ, प्रतितोला मूल्य ९७ हजार पुग्यो

नेपाल सुन चाँदी व्यवसायी महासंघको अनुसार छापावाला र तेजाबी दुवैको भाउ प्रतितोला ८ सय रुपैयाँ बढेको हो ।

सुन तस्करीको नयाँ उपाय : धुलो बनाउँदै-बोक्दै

ठोस वस्तुलाई त्रिभुवन विमानस्थलस्थित सुरक्षा जाँचका लागि राखिएका उपकरणहरुले सहजै पत्ता लगाउँछन् । त्यसका आधारमा प्रहरीले वस्तु बोके नबोकेको पत्ता लगाउँछन् । तर, पछिल्लो समय तस्करहरुले प्रहरी र उपकरणको आँखा छल्न नयाँ उपाय लगाउन थालेका छन् ।

सुन,चाँदीको भाउमा गिरावट

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सोमबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको हो।

लगातार बढेको सुनको मूल्य एकैदिन १६ सय घट्यो

लगातार बढेर तोलामा ९६ हजार ७ सय रुपैयाँमा पुगेको सुनको भाउ तोलामा सुन १६ सय रुपैयाँले घटेर ९५ हजार १ सय रुपैयाँमा झरेको हो ।

प्रतितोला ९४ हजार पुग्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिनको सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो । विहीवार प्रतितोला ५०० ले बढेको थियो ।

सुन पुसयताकै सस्तो, विवाहको लगन नजिकिँदा किन घट्यो भाउ ?

साताको अन्तिम दिन सुन तोलामा ७ सय रुपैयाँले घटेको छ। शुक्रबारका लागि कारोबार मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुन र चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य वृद्धि भएको छ । बुधवार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले वृद्धि भएको हो ।

सुनको भाउ प्रतितोला सात सय रुपैयाँ बढ्यो

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर ९३ हजार ४०० रुपैयाँ कायम भएको छ।

पृथ्वीका खानीबाट कति झिकियो बहुमूल्य धातु सुन, उत्खनन उच्च बिन्दुमा

सुनको माग विश्वभरि बढिरहेको छ। संसारमा सुनको मूल्यमा उतारचढाव हुँदा वा उत्पादन एवम् आयात निर्यातको तथ्याङ्क आउँदा उठ्ने पहिलो प्रश्न भनेको पृथ्वीमा सुनको भण्डार कति बाँकी छ भन्ने हो।