फेरि बढ्न थाल्यो सुन, चाँदीको भाउ
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य तोलाको ६ सय रुपैयाँले बढेको हो ।
सुनको भाउ ओरोलो लाग्ने क्रम जारी
सुनको भाउ ओरोलो लाग्ने क्रम जारी छ । अघिल्लो दिनको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रूपैयाँले घटेको छ ।
सुनको भाउ तोलामा तीनसय रुपैयाँ सस्तियो, चाँदी बढ्यो
काठमाडौं, २१ भदौ. । केहिदिन उकालो लागेको सुनको भाउ फेरि लगातार घट्न थालेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तीन सय...
सुनको मूल्यमा गिरावट, शुक्रबारको भाउ तीन सातायताकै सस्तो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तीन सातायताकै सस्तो बनेको छ । अघिल्लो दिनको तुलनामा सुन तोलाको सय रुपैयाँले सस्तिएर ९६ हजार ४ सय रुपैयाँ कायम भएको हो ।
सुनको मूल्य एकैदिन १२ सय घट्यो, तोलाको कति ?
चाँदीको मूल्य १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी सोही मूल्यमा कारोबार भएको थियो।
सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?
नेपाल सुन चाँदी व्यवसायी महासंघको अनुसार सोमबार प्रतितोला ९७ हजार ५ सयमा कारोबार भएको सुन मंगलबार बढेर प्रतितोला ९८ हजार ४ सय रूपैयाँ पुगेको हो ।
सुनको भाउ ओरालो लाग्ने क्रमजारी, कति पुग्यो तोलाको ?
अघिल्लो दिनाको तुलनामा प्रतितोला सात सय रुपैयाँले घटेको छ। शुक्रबार छापावाला सुन प्रतितोला ९६ हजार ९ सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनचाँदीको भाउ बढ्यो, कति पुग्यो तोलाको ?
बिहीबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९७ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य निरन्तर घट्ने क्रम जारी
नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावल सुन तोलाको ९७ हजार २ सय कायम गरेको छ । सोमबार तोलाको ९७ हजार ९ सय कायम गरिएको थियो ।
सुनको भाउमा पुन: गिरावट, बिहीबारको मूल्य कति ?
तेजावी सुनपनि आज तोलामा १६ सय रुपैयाँले नै घटेर ९८ हजार ३ सय रुपैयाँमा आईपुगेको छ । चाँदीको भाउमा पनि तोलामा २० रुपैयाँले गिरावट आएको छ ।






















