सुनको भाउ पुनः एक लाख माथि उक्लियो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ तोलामा २ हजार २ सय रुपैयाँ बढेर एक लाख ४ सय रुपैयाँ निर्धारण भएको छ ।

सुनचाँदीको भाउ सस्तियो

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ तोकेको छ। यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँ रुपैयाँ निर्धारण गरिएको छ ।

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अघिल्लो दिनको तुलनामा आईतबार सुन प्रतितोला दुईसय रुपैयाँ घटेर ९८ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ फेरि पनि उकालैतिर, कति पुग्यो तोलाको ?

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९८ हजार ६ सय रुपैयाँ पुगेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार १ सय रुपैयाँ निर्धारण भएको छ ।

फेरि बढ्यो सुनचाँदीको भाउ

बुधबार तोलामा ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको हो ।

सुनको भाउ एकै दिन ६ हजार घट्यो

मंगलबार एक लाख १६ सयमा कारोबार भएको सुन ६ हजार दुई सयले घटेर ९५ हजार ४ सयमा पुगेको हो। सुनको मूल्य बढेर एक लाख साढे तीन हजारसम्म पुगेको थियो।

सुनको मूल्य लगातार घट्दा चाँदीको मूल्यमा भने नयाँ कीर्तिमान

लगातार उकालो लागेर तोलाको एक लाख ३ हजार ५ रुपैयाँसम्म पुगेको सुनको भाउ आइतबारदेखि घट्न थालेको हो ।

घट्यो सुन,चाँदीको मूल्य

नेपाली बजारमा सुन चाँदीको भाउ ओरोलो लागेको छ । अघिल्लोदिनको तुलनामा सुन तोलाको प्रतितोला दुईसय रुपैयाँ र चाँदी १५ रुपैयाँले सस्तिएको हो ।

सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घट्यो

नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख दुई हजार ६ सय रुपैयाँ कायम छ । तेजावी सुनको मूल्य एक लाख दुई हजार एक सय निर्धारण गरिएको छ ।

सुन र चाँदीको मूल्यमा ऐतिहासिक रेकर्ड, कति पुग्यो तोलाको ?

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको छ भने चाँदीमा ६० रुपैयाँ तोलामा बढेको छ ।