सुनको मूल्यमा प्रतिदिन नयाँ रेकर्ड, प्रतितोला १ लाख २ हजार नाघ्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ लाख २ हजार ५ सय रुपैयाँ तोकिएको छ । तेजावी सुन प्रतितोला १ लाख २ हजार रुपैयाँ तोकेको छ ।
सुनको मूल्य तोलाको १ लाख नाघ्यो
बुधबार एकैदिन तोलामा १६ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख एक हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य प्रतितोला एकलाख नजिक, चाँदी ३० रुपैयाँ बढ्यो
नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको तुलनामा आइतबार सुन प्रतितोला तीन सयले बढेर एतिहासिक रेकर्ड कायम गरेको हो।
सुनको मूल्यमा नयाँ कीर्तिमानी, तोलाको एक लाख नजिक
पछिल्लो सातादेखि बढिरहेको सुनको भाउ शुक्रबार तोलाको तीन सय बढेको छ । शुक्रबार सुन ९९ हजार तीन सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ।
सुनको मूल्य तोलाको ९९ हजार
पछिल्लो सातादेखि बढिरहेको सुनको भाउ बिहीबार तोलाकै ९९ हजार रुपैयाँ पुगेको हो । यो हालसम्मकै उच्च मूल्य हो ।
सुनको मूल्य हालसम्मकै उच्च, चाँदी घट्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९८ हजार ५ सय रुपैयाँ पुगेको छ । तेजावी सुन ९८ हजार ६५ रुपैयाँ पुगेको छ ।
प्रहरीले बरामद गरेको १५ केजी सुन नक्कली
प्रहरीले काठमाडौंको कमलादीबाट बरामद गरेको १५ किलो सुन जस्तै देखिने पहेलो धातु सुन नभई नक्कली रहेको पुष्टि भएको छ।
कमलादीबाट १५ किलो सुन बरामद !
विशेष सूचनाको आधारमा प्रहरीले सुन तस्करलाई फलो गर्दै जाँदा तस्करको समूह सुनको झोला फालेर भागेको र सो झोलामा २ थान हतियार समेत फेला पारेको छ ।
प्राधिकरण पुनरावेदन समितिले थाल्यो अनलाइन सुनवाई, उजुरीकर्ता काठमाडौं आउन नपर्ने
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पुनरावेदन समितिले पुनरावलोनका लागि भूकम्प पीडितहरुबाट परेका उजुरीहरुको अनलाइन सुनवाई थालेको छ । लामो दूरीका यातायातका साधन नचलेको अवस्थामा उजुरीकर्ताहरुलाई सहज होस् भनेर समितिले सोमबारबाट अनलाइन सुनवाई थालेको उसले बताएको छ ।
सुनको भाउमा फेरि रेकर्ड ब्रेक, तोलाको एक लाख नजिक
छापावाल सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ पुगेको छ । यसैगरी, तेजावी सुनको भाउ पनि तोलाको ९७ हजार ६० रुपैयाँ निर्धारण भएको छ । यो अहिलेसम्मकै सर्वाधिक बढी मूल्य हो ।
























