आइतबार सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुन तोलामा सात सय रुपैयाँले बढेर तोलाको दुई लाख २३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
स्थानीय बजारमा बिहीबार सुनको मूल्य घटेको छ। सुनकाे भाउ अघिल्लो दिनकाे तुलनामा प्रतितोला एक हजार सात सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।