पर्यटन

वायुसेवा निगमको इतिहासमै एकैपटक २५ पाइलटको सामूहिक राजीनामा

विदेशी पाइलट र स्वदेशी पाइटलबीच सेवा सुविधामा विभेद गरिएको,व्यवस्थापनका कारण निगम धरासायी भएको राजीनामाको कारणमा उल्लेख गरेका छन् । राजीनामा बुझाउनेमा वाइडबडीका तीन र न्यारोबडीका २२ पाइलटसहित २५ जना छन्...

७ वर्ष अगाडि

हिमालय एयरलाइन्सले सुरु गर्‍यो छोङछिङ उडान, चीनको गन्तव्य पाँच पुग्यो

काठमाडौं, ९ माघ । हिमालय एयरलाइन्सले काठमाडौं–छोङछिङ उडान सुरु गरेको छ । चिनियाँ नयाँ वर्षको अवसर पारी कम्पनीले बिहीबारदेखि काठमाडौंबाट चीनको छोङछिङ उडान सुरु गरेको हो । विहिबार संस्कृति, पर्यटन...

७ वर्ष अगाडि

नेपालका व्यस्त विमानस्थलको सरसफाई अवस्था जाँचिने, कुन-कुन परे सूचीमा ?

विज्ञप्तीमा जनाए अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (आन्तरिक र अन्तर्राष्ट्रिय) सहित विराटनगर विमानस्थल, चन्द्रगढी विमानस्थल, जनकपुर विमानस्थल, सिमरा विमानस्थल, र भरतपुर विमानस्थलमा यस्तो अडिट हुनेछ ।

७ वर्ष अगाडि

राजविराज उडान थाल्दै बुद्ध, आकर्षक डिस्काउण्टमा मोबाईल एपबाटै टिकट

काठमाडौं, ८ माघ । निजी वायुसेवा कम्पनी बुद्ध एयरले काठमाडौं-राजविराजमा उडान गर्ने भएको छ । बुद्धले प्रदेश २ को अर्को महत्त्वपूर्ण सहर राजविराजमा आउने माघ १८ गतेदेखि दैनिक उडान गर्न...

७ वर्ष अगाडि

दामनमा ८ भारतीय पर्यटकको मृत्युबारे छानविन गर्न समिति गठन

सरकारले दामनमा ८ जना भारतीय पर्यटकको मृत्युबारे छानविन गर्न समिति गठन गरेको छ । के कारणले यो घटना भएको हो भन्नेबारे छानविन गर्न सरकारले समिति गठन गरेको बताएको छ ।

७ वर्ष अगाडि

भारत, बंगलादेश र माल्दिभ्सका नागरिकलाई भ्रमणमा कडाई गर्दै भुटान

भूटानले महंगा र खर्चालु पर्यटक मात्र भित्राउने नीति लिएको छ । सोही अनुसार पर्यटकमाथि भूटानले महंगो भिसा शुल्क तथा अन्य चार्ज लगाउँछ । यसअघि यी तीन मुलुकका पर्यटकलाई भने सस्तो...

७ वर्ष अगाडि

दामनको रिसोर्टमा बेहोसपछि ज्यान गुमाएका सबैको सनाखत

मृत्यु हुने दुई जना महिला र दुई पुरूष र चार बालबालिका रहेका छन्। मृतक सबैको पहिचान खुलिसकेको प्रहरीले जनाएको छ। उनीहरू भारतको केरलाबाट आएका थिए।

७ वर्ष अगाडि

नेपाल एयरलाइन्सको घरेलु उडानको टिकट मोबाइल एपबाटै

नेपाल एयरलाइन्सकै मोबाइल एपमार्फत घरमै बसेर क्लिक गरेकै भरमा आफूलाई चाहिएको गन्तव्यको टिकट खरिद गर्न सकिने जनाएको छ । उडानमा हुने ढिलाइ र उडान रद्दलगायतका अन्य जरुरी सूचना पनि नोटिफिकेशनमार्फत्...

७ वर्ष अगाडि

२ सय देशका राष्ट्राध्यक्ष भेला पारेर भारतले मनाउँदैछ हरिद्धार महाकुम्भ

खासगरी गंगा नदी सफाई अभियान चलाइरहेको भारतले यसको स्वच्छताबारे विश्वमञ्चलाई जानकारी गराउने उद्देश्य राखेको छ ।

७ वर्ष अगाडि

दुई हजारमै श्री एयरलाइन्सको टर्बोप्रोप क्यु मार्फत काठमाडौं-जनकपुर उडान

काठमाडौं, ६ माघ । निजी क्षेत्रको आन्तरिक उडानको वायुसेवा कम्पनी श्री एयरलाइन्सले दुई हजार रुपैयाँमा नै काठमाडौंबाट जनकपुर सीधा उडान सुरु गरेको छ । श्रीले केही महिनाअघि भित्र्याएको नयाँ टर्बोप्रोप...

७ वर्ष अगाडि
1 102 103 104 105 106 139