पर्यटन

क्यान्सरलाई जितेकी मनिषाको एभरेष्ट बेस क्याम्प अनुभव

-जितेन्द्र खनाल काठमाडौं, ५ वैशाख । पाठेघरमा फैलिएको क्यान्सरको कारण ६ वर्षअघि मृत्युको मुखमा पुगेर पनि बाँच्न सफल भएकी चर्चित अभिनेत्री मनिषा कोईराला हालसालै सगरमाथा बेसक्याम्प पुगेर फर्किएकी छन् ।...

८ वर्ष अगाडि

‘टिकट लिएका भीभीआइपी/भीआइपी एयरपोर्टमै बसिदिनुस, नत्र जहाज छुट्न सक्छ’

काठमाडौं, ५ बैशाख । वायुसेवा संचालकहरुले जहाजको टिकट काटिसकेका भीभीआइपी\भीआइपी तथा आम सर्वसाधारण यात्रुलाई विमानस्थल छाडेर बाहिर नजान अनुरोध गरेका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भइरहेको धावनमार्ग मर्मतले उडान कटौती...

८ वर्ष अगाडि

पोखरा विमानस्थलको धावनमार्ग निर्माण सकियो

काठमाडौं, ४ बैशाख । राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रिय अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणको काम सम्पन्न भएको छ । २ हजार ५ सय मिटर लामो र ४५ मिटर चौडा सो धावनमार्गको...

८ वर्ष अगाडि

मुुगुमै तीन रिसोर्ट!

काठमाडौ, ३ बैशाख । रारा भिलेज रिसोर्ट प्रालिले मुगु जिल्लाको तीन ठाउँंहरुमा रिसोर्ट सञ्चालन गर्ने भएको छ । कम्पनीले मुगु जिल्लाको विमानस्थल ताल्चा, त्यस नजिकको सल्लेरी र मुर्मा गरी तीन...

८ वर्ष अगाडि

महाभारत चुचुरोमा नयाँ पदमार्ग

काठमाडौं, ३ बैशाख । महाभारत पर्वत श्रृङ्खलाअन्तर्गत धादिङ र मकवानपुरको सीमा क्षेत्रमा अवस्थित झण्डाचुलीमा राष्ट्रिय झण्डा गाडिएको छ । नयाँ वर्षको पहिलो दिन बैशाख १ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष...

८ वर्ष अगाडि

पाँचतारे होटल मेरियट सञ्चालनमा, १३ तल्ले भवनमा २१४ कोठा

काठमाडौं, २ बैशाख । एमएस ग्रुपको लगानीमा काठमाडौंको नक्सालमा निर्माण गरिएको पाँचतारे होटल मेरियटको सफ्ट ओपनिङ भएको छ । होटलले सोमबारदेखि आफ्नो सेवा सुरु गरेको हो । होटलको व्यवस्थापन अमेरिकी...

८ वर्ष अगाडि

टीआइएमा यात्रु अनबोर्डपछि ढोका बन्द गरिसकेको जहाजको उडान नरोकिने

काठमाडौं, २ बैशाख । त्रिभुवन विमानस्थलमा अहिले धावनमार्ग पुनर्निर्माणको काम चलिरहेको छ । जसले गर्दा वायुसेवा कम्पनीहरुको उडान अवतरण प्रभावित बनेको छ । त्यति मात्र होइन, उडान व्यवस्थापनमा उचित प्रवन्ध...

८ वर्ष अगाडि

लुक्ला विमान दुर्घटनामा कोपाइलट र दुई असईको ज्यान गयो

काठमाडौं, १ बैसाख । लुक्लाको तेञ्जिङ हिलारी विमानस्थलमा आइतवार विहान भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा समिट एयरका कोपाइलट सुदीप ढुंगाना र असईद्वय रामबहादुर खड्का...

८ वर्ष अगाडि

लुक्लामा जहाज र हेलिकोप्टर ठोक्किए, श्रीको जहाज र मनाङको हेलिकोप्टरमा क्षति

काठमाडौं, १ बैशाख । लुक्लामा समिट एयरको जहाज चिप्लएर हेलिप्याडमा पुग्दा दूर्घटना भएको छ । दूर्घटनाबाट श्री एयरलाइन्स र मनाङ एयरको हेलिकोप्टरमा क्षति पुगेको श्री एयरलाइन्सका प्रवन्धक अनिल मानन्धरले जानकारी...

८ वर्ष अगाडि

प्रादेशिक पर्यटन विकासमा नेतृत्व लिने महासंघको प्रस्ताव 

काठमाडौं, ३० चैत ।  नेपाल उद्योग वाणिज्य महासंघले भिजिट नेपाल २०२० सफल बनाउन आफ्नो सम्पूर्ण संजाल परिचालन गर्ने निर्णय गरेको छ । शुक्रबार राजधानीमा सम्पन्न ५३ औं साधारणसभाबाट भिजिट नेपाल...

८ वर्ष अगाडि
1 … 134 135 136 137 138 … 141