राजनीति

राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता सुरु, कुन दलबाट को ?

राष्ट्रियसभामा नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका १ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित १ गरी कूल १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ मा सकिने भएकाले निर्वाचन गर्न हुन...

७ वर्ष अगाडि

किन रोकियो बामदेव गौतमको राष्ट्रिय सभा सांसद बन्ने बाटो ?

अध्यक्षद्धय केपी ओली र प्रचण्ड तथा बरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल पनि गौतमलाई उम्मेदवार बनाउन तयार थिए । सचिवालयका सबै नेताहरु गौतमलाई उम्मेदवार बनाउन तयार हुँदा पनि अन्तिम नामावलीमा...

७ वर्ष अगाडि

राष्ट्रिय सभा उम्मेदवारमा नारायणकाजीदेखि बेदुरामसम्म, कुन प्रदेशबाट को ?

नेकपाका सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभामा निर्वाचनका उम्मेद्वार बनेका छन्। श्रेष्ठ गण्डकी प्रदेशका तर्फबाट उम्मेद्वार बनेका हुन्। त्यस्तै नेकपाका स्थायी समिति सदस्य बेदुराम भुषाल पनि राष्ट्रिय सभामा...

७ वर्ष अगाडि

कृषि राज्यमन्त्री माथि महिला सांसदद्वारा हातपात

काठमाडौं, १५ पुस । प्रदेश २ को प्रदेशसभा बैठक मंगलबार पनि अवरुद्ध भएको छ । विपक्षी दल नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी र सत्तारुढ राष्ट्रिय जनता पार्टीका सांसदले नाराबाजी गरेपछि...

७ वर्ष अगाडि

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौं, १० पुस । सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकले गरेको १३ वटा निर्णय सार्वजानिक गरेका छन् । मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा विभिन्न निर्णय सार्वजनिक गरेका हुन् । निर्णय...

७ वर्ष अगाडि

समाजवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, सरकारले गुमायो दुई तिहाइ

काठमाडौं, ९ पुस । समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समाजवादी पार्टीको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बुधबार बिहान बसेको पदाधिकारी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय पत्रकार...

७ वर्ष अगाडि

राष्ट्रिय सभा सदस्य निर्वाचन: दलले पाए चुनाव चिन्ह, कसलाई के ?

काठमाडौं, ९ पुस । ११ वटा राजनीतिक दल राष्ट्रिय सभा सदस्य निर्वाचनमा सहभागी हुँदैछन् । निर्वाचन आगामी माघ ९ गते हुँदैछ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आह्वान...

७ वर्ष अगाडि

सरकारबाट समाजवादी पार्टी बाहिरियो

सरकारमा सहभागी हुँदा समाजवादी पार्टीले नेपाल कम्युनिष्ट पार्टीसँग दुई बुँदे सहमति गरेको थियो । सरकारमा सहभागी हुँदाका बेला आफूहरुसँग गरिएको सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री उदासिन भएपछि बाध्य भएर सरकारबाट बाहिरिने...

७ वर्ष अगाडि

उपेन्द्र यादवले सरकार छाड्ने

केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी भएको थियो । यादव ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा कानुन मन्त्रीको जिम्मेवारीमा छन् ।

७ वर्ष अगाडि

रियालिटी शो ले साच्चै जन्माउला नयाँ लिडर ?

नेपालको इतिहासमा जहाँनियाँ राणाको अन्त्य,२००७ सालमा प्रजातन्त्रको लागि क्रान्ति, पञ्चायतबिरुद्धको आन्दोलन,माओवादी विद्रोह र मधेस आन्दोलनले गाउँगाउँबाट नेता जन्मिएका थिए । नेता बन्न संगठन चाहिन्छ, जनताको विश्वास चाहिन्छ ।

७ वर्ष अगाडि
1 385 386 387 388 389 404