खेल / मनोरञ्जन

एएफसी यू-२३ एसिया कप छनोट: नेपाल कठिन समूहमा

एसियाली फुटबल महासंघ(एएफसी) ले शुक्रबार प्रतियोगिताको ड्र सार्वजनिक गरेको हो। जसमा नेपाल कठिन समूहमा परेको छ । नेपालले लेबनान, इरान र ताजिकिस्तानसँग खेल्नेछ।

५ वर्ष अगाडि

फाइनलमा अर्जेन्टिनालाई ५–० गोलले जित्ने ब्राजिलका राष्ट्रपतिको दाबी

काठमाडौं । ब्राजिलमा जारी ४७औँ संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगिता फुटबलप्रेमीका रौनक नै बनेको छ । अझ, फाइनलमा ब्राजिल र अर्जेन्टिना पुगेका कारण पनि हरेक उमेरसमूह दक्षिण अमेरिकन फुटबल प्रतियोगिता...

५ वर्ष अगाडि

युरोकप: पुरस्कारमा मात्रै ७७५ मिलियन युरो खर्च गर्दै युइएफए, विजेताले कति पाउँछन् ?

काठमाडौं । युरोपियन फुटबलको महाकुम्भ युरोकपको फाइनल भिड्ने टोलीको टुंगो लागिसकेको छ । विभिन्न ११ शहरमा भएको युरोकपको फाइनलमा इटाली र इङ्ल्याण्ड भिड्दै छन् । हरेक चार बर्षमा हुने यो...

५ वर्ष अगाडि

इङल्याण्ड युरोकपको फाइनलमा, उपाधि भिडन्त इटालीसँग

इङल्याण्ड युरोकपको फाइनलमा पुगेको छ । घरेलु मैदान वेम्बलीमा कठिन प्रतिस्पर्धाको सेमिफाइनल खेलमा डेनमार्कलाई २- १ गोल अन्तरले पराजित गर्दै इङल्याण्ड पहिलो पटक युरोकपको फाइनलमा पुगेको हो ।

५ वर्ष अगाडि

युरो कप : फाइनल प्रवेशको लागि इङ्ग्ल्यान्ड र डेनमार्क भिड्दै

काठमाडौं । १६औँ संस्करणको युरो कप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनल खेल हुँदै छ । नेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुने उक्त खेलमा इङ्ग्ल्यान्ड र डेनमार्क भिड्दै छन् ।...

५ वर्ष अगाडि

कोपा अमेरिका: कोलम्बियालाई हराउँदै अर्जेन्टिना फाइनलमा

अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको खेलमा टाइब्रेकरमा कोलम्बियालाई ३–२ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगेको हो ।

५ वर्ष अगाडि

स्पेनलाई पेनाल्टीमा हराउँदै इटाली युरोकपको फाइनलमा

खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयमा १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । खेलको ६० औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै इटलीलाई अग्रता दिलाएका थिए ।

५ वर्ष अगाडि

बलिउडमा र्यापर रफ्तारले भित्र्याए क्रिप्टोकरेन्सी

काठमाडौँ । बलिउडमा पनि अब क्रिप्टोकरेन्सीले इन्ट्री पाएको छ । विश्वभर लोकप्रिय हुदै गरेको क्रिप्टो करेन्सीले अब बलिउडलाई आकर्षित गर्न लागेको छ । चर्चित र्यापर एवं संगीतकार रफ्तारले आफ्नो शो...

५ वर्ष अगाडि

युरोकपः फाइनल प्रवेशको लागि इटाली र स्पेनको भिड्दै, यस्तो छ इतिहास

काठमाडौँ । युरोकप अन्तर्गत आज पहिलो सेमिफाइनलमा १ पटकको युरो विजेता इटाली र ३ पटकको विजेता स्पेन भिड्दै छन् । खेल नेपाली समय अनुसार राति १२ः४५ बजे हुदै छ ।...

५ वर्ष अगाडि

कोपा अमेरिकाः फाइनल प्रवेशको लागि अर्जेन्टिना र कोलम्बिया भिड्दै

काठमाडौं । ब्राजिलमा जारी ४७औँ दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिकाको दोस्रो सेमिफाइनल खेल बुधबार बिहान हुँदै छ । भोलि बिहान नेपाली समयानुसार ६ः४५ बजे हुने उक्त खेलमा अर्जेन्टिना र...

५ वर्ष अगाडि
1 219 220 221 222 223 315