नेपाली राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिपको लागि विहीबारबाट सुरु गर्ने भनिएको बन्द प्रशिक्षण एक साताको लागि स्थगित भएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भूर्तेल र कप्तान ज्ञानेन्द्र मल्लको बरियतामा सुधार आएको छ ।
काठमाडौं, १६ असार । युरो कप र कोपा अमेरिकामा क्वाटरफाइनल भिड्ने टोलीको टुङ्गो लागेको छ । मङ्गलबार राति प्रि–क्वार्टरफाइनलका अन्तिम दुई खेल भएसँगै युरो कपको क्वार्टरफाइनल पुग्ने आठै टोलीको टुङ्गो...
पहिलो हाफ बिना कुनै गोल बराबरीमा सकिएको खेलमा खेलको ७५औ मिनेटमा स्टरलिङले गोल गर्दै इङल्याण्डलाई अग्रता दिलाएका थिए भने केनले खेलको ८६औ मिनेटमा गोल गर्दै इङल्याण्डको अग्रता दोब्बर पारेका थिए...
३४ वर्षीय मेस्सीले अर्जेन्टिाका लागि १४८ खेल खेलेका छन्। गत साता मेस्सीले सर्वाधिक १४७ खेल खेल्ने मास्चेरानोको कीर्तिमान बराबरी गरेका थिए।
मंगलबार बिहान सम्पन्न खेलमा कप्तान लियोनेल मेसीको दुई गोलप्रेरित अर्जेन्टिनाले बोलिभियालाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
गएराति रोमानियामा भएको खेलमा साविक उपविजेता फ्रान्सलाई हराउँदै फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै स्विट्जरल्यान्ड अन्तिम आठमा पुगेको हो ।
दक्षिण अमेरिकी फुटलब प्रतियोगितामा मङ्गबार बिहान दुई खेल हुँदै छन् । दुवै खेल भोलि बिहान ५ः४५ बजे हुने छन् । अर्जेन्टिनाले बोलिभियासँग खल्दै छ । ब्राजिलको सियबामा हुने उक्त खेलमा...
चेक रिपब्लिक युरो कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । हङ्गेरीमा गएराति भएको खेलमा चेक रिपब्लिकले १० खेलाडीमा सीमित नेदरल्याण्ड्सलाई २–० गोलले पराजित गरेको हो ।
खेलमा बेल्जियमका लागि थ्रोगन हाजार्डले ४२औं मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो ।
© 2026 Cloud Patrika. All Rights Reserved.