खेल / मनोरञ्जन

रोनाल्डोलाई अल नासरबाट पहिलो उपाधि

पोर्चुगलका विश्वचर्चित फूटबलर क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियन क्लब अल नासरबाट पहिलो उपाधि जितेका छन्।

३ वर्ष अगाडि

एकैदिन ३ जना फुटबल खेलाडी अस्ट्रेलिया उडे

काठमाडौं । एकै दिन नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलिसकेका ३ जना खेलाडी अस्ट्रेलियातर्फ लागेका छन् । मिडफिल्डर पुजन उपरकोटी, डिफेन्डर निशान खड्का र रवि पासवान अस्ट्रेलियाका लागि प्रस्थान गरेका हुन्...

३ वर्ष अगाडि

एसिया कप क्रिकेट: भारतको जर्सीमा पाकिस्तानको नाम

एसिया कप खेल्दा भारतले लगाउने जर्सीको अघिल्लो भागमा ठूलो अक्षरले अँग्रेजीमा ‘इन्डिया’ लेखिएको छ । त्योभन्दा ठिकमाथि दायाँतर्फ ठूलो रातो घेराभित्र ‘एसिया कप पाकिस्तान २०२३’ लेखिएको छ ।

३ वर्ष अगाडि

अल-नासर फाइनलमा, रोनाल्डोको निर्णायक गोल

अल–सोर्टालाई हराउँदै अल–नासर अर क्लब च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

३ वर्ष अगाडि

अग्रता जोगाउन नसक्दा दिल्लीसँग बराबरीमा रोकियो आर्मी

नेपालको ए डिभिजन क्लब त्रिभुवन आर्मी भारतमा भइरहेको प्रतिष्ठित फुटबल प्रतियोगिता डुरान्ड कपमा दिल्ली एफसीसँग १-१ को बराबरीमा रोकिएको छ ।

३ वर्ष अगाडि

मेसीको उत्कृष्ट प्रदर्शनमा मियामी लिग्स कपको क्वाटरफाइनलमा प्रवेश

इन्टर मायमी अमेरिकाको लिग्स कपको अन्तिम आठमा प्रवेश गरेको छ।

३ वर्ष अगाडि

दीपेन्द्रआवद्ध मोन्ट्रियलले जित्यो ग्लोबल टी-२० को उपाधि, फाइनलमा सन्दीप विकेटविहीन

नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टेरियल टाइगर्सले ग्लोबल टी–२० क्यानडा (क्रिकेट) २०२३ को उपाधि जितेको छ।

३ वर्ष अगाडि

पूर्वकप्तान ज्ञानेन्द्र मल्लले लिए सन्यास

यससँगै उनले अन्तर्राष्ट्रिय क्रिकेट तथा घरेलु क्रिकेट नखेल्ने बताए ।

३ वर्ष अगाडि

हरिवंश आर्चायले ल्याए ‘ए केटा मादलु पड्का’ (भिडियोसहित)

आफ्नै शब्द, संगीत र स्वरमा उनले रमाइलो पाराको ‘ए केटा मादलु पड्का’ बोलको गीत ल्याएका हुन् । गीतमा उनलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छिन् ।

३ वर्ष अगाडि

सन्दीप ‘प्लेयर अफ द म्याच’ घोषित

सर्रे जग्वार्सबाट लिग खेलिरहेका सन्दीपले गएराति मिसिसौगा प्यान्थर्सविरुद्धको खेलमा घातक बलिङ गर्दै ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले ४ ओभरमा ६ रन मात्र लिएर महत्वपूर्ण ३ विकेट लिए...

३ वर्ष अगाडि
1 114 115 116 117 118 316