मेस्सीसहित पिएसजीका चार खेलाडी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यालेन्ज कप महिलातर्फको उपाधि नेपालले जितेको छ।
उनीहरुले आफ्नो एनिमेटेड चित्रलाई डाउनलोड गरेर साथीहरुसँग सेयर गर्न समेत सक्छन् । पहिलो चरणमा पात्रहरुबाट मानव आकृति छुट्याउछ । त्यसपछी आफूले चाहे अनुसारको रङ परिवर्तन गरेर चलाउन सकिन्छ ।
पेरिस सेन्ट जर्मन (पीएसजी) लोरियन्टसँग बराबरीमा रोकिएको छ। फ्रेन्च लिग वानअन्तर्गत बुधबार राति भएको खेलमा ११ गोलको बराबरीमा रोकिएको हो ।
युवा तथा खेलकुद मन्त्रालयले विभिन्न विधाका खेलाडी, प्रशिक्षक तथा रेफ्रीलाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान प्रदान गरेको छ।
अनुशासन उल्लंघन आरोपमा सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गर्दै २०२२ को सेन्ट्रल कम्ट्रयाक्टमा ६ महिना सहभागी नगराउने निर्णय भएको छ ।
यूईएफले पहिलोपटक सार्वजनिक ‘ड्र’मा प्राविधिक त्रुटि भएको भन्दै नयाँ तालिका सार्वजनिक गरेको हो । यूईएफएले पहिलोपटकको ‘ड्र’ मा सफ्टवेयरमा त्रुटि भएको जनाएको थियो ।
गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले नर्विचलाई १-० गोल अन्तरले जित हासिल गरेको हो ।
यस पटक सन् २००१ पछि बार्सिलोना च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सकेन। जसमा ८ समुहका ८ समुह विजेता र ८ उपविजेता गरेर १६ टिम नकआउट चरणमा खेल्ने भएका छन् ।
स्पेनिस महारथी बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.