लोपोन्मुख जनावरका संरक्षणमा मानवीय गतिविधि नै प्रमुख चुनौती बनिरहेको छ। सरकारी तथा गैरसरकारी संघ–संस्थाले संरक्षणमा पहल गरिरहेपनि पर्याप्त हुन सकेको छैन।
सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको महिला ५ हजार मिटर दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन् ।
काठमाडौं । परिजिता बास्तोलाले द भ्वाइस अफ अमेरिकाको ब्याटल्स राउण्डबाट सुरक्षित भएकी छिन् । मंगलबार ब्याटल्स राउण्डमा कोच जोन लिजेन्डले उनलाई ब्याटल्स राउन्डको विजेताको रुपमा चुनेका हुन् । ‘द भ्वाइस’...
काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले ८८ स्वर्णसहित अग्रता कायमै राखेको छ । आर्मीले ५८ रजत र ३९ कास्यसहित कुल १ सय ८५...
काठमाडौं । नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको स्वर्ण पदक जितेको छ । उसले मंगलबार भएको फाइनलमा अर्को विभागीय टोली नेपाफ एपिएफ क्लबलाई ५ रनले हराउँदै स्वर्ण जितेको...
अस्ट्रेलियामा जारी आईसीसी ट्वान्टी–२० विश्वकपमा युनाइटेड अरब इमिरेट्स (यूएई)का कार्थिक मयप्पनले ह्याट्रिक विकेट लिएका छन् ।
काठमाडौं । त्रिभुवन आर्मी क्लबकी जयरानी थारूले महिला लङजम्पमा कीर्तिमानसहित स्वर्ण पदक जितेकी छन् । पोखरा रंगशालामा जयरानीले ५.५८ मिटर उचाइ जम्प गर्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् ।...
काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड करिम बेन्जेमाले विश्व प्रसिद्ध बलोन डी’ओर अवार्ड प्राप्त गरेका छन् । फ्रेन्च खेलाडी बेन्जेमाले पहिलाेपटक बलोन डी’ओरको अवार्ड हात पारेका हुन् । यस...
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत भएको पौडी प्रतियोगितामा कीर्तिमान नै कीर्तिमान बनेको छ । पौडी प्रतियोगितामा तेश्रो दिन ७ राष्ट्रिय कीर्तिमान कायम भएका छन्।
© 2026 Cloud Patrika. All Rights Reserved.