खेल / मनोरञ्जन

सनिलले जिते बक्सिङमा स्वर्ण, नेपालको स्वर्ण पदक ५० पुग्यो

काठमाडौं, २४ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत अन्तिम दिनको भिडन्तमा बक्सिङबाट नेपालले ५० औँ स्वर्ण पदक जित्‍न सफल भएको छ। मंगलबार लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम...

७ वर्ष अगाडि

रंगशालाको गेट बाहिर नारावाजी, दर्शकमाथि बज्रियो प्रहरीको लाठी

काठमाडौं,२४ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद भइरहेको मुख्य स्थान दशरथ रंगशालामा फुटबल समर्थकहरु प्रहरीबाट कुटिएका छन् । नेपाल र भुटानबीच फुटबलको फाइनल खेल हुनुअघि फुटबल फ्यानहरुमाथि प्रहरीले लाठी...

७ वर्ष अगाडि

सुनको भाउ घटने क्रम जारी, मंगलवार २०० रुपैयाँ घट्यो

काठमाडौं, २४ मंसिर । मंगलवार पनि छापावाल सुनको मूल्यमा कमी आएको छ । मंगलवार छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घट्यो । सोमवार प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको छापावाल...

७ वर्ष अगाडि

साग समापन: भिडियो कन्फ्रेन्सबाट प्रधानमन्त्रीको सम्बोधन,ठाउँ-ठाउँमा ठूला स्क्रिन

औपचारिक कार्यक्रममा ४ वटा मन्तव्य पछि १४ औं सागका लागि पाकिस्तान हस्तान्तरण गरिनेछ। पाकिस्तानले चाहे आधा घन्टा कार्यक्रम हुने र नचाहे सांस्कृतिक कार्यक्रम शुरु हुनेछ।

७ वर्ष अगाडि

१३ औँ साग: नेपालले जित्यो ४९ स्वर्ण,फुटबलको भिडन्त मंगलवार

काठमाडौं,२३ मंसिर । तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) को दोस्रो अन्तिम दिनसम्म २७८ स्वर्ण पदकको छिनोफानो हुँदा नेपाललाई खेल इतिहासकै ठूलो सफलता मिलेको छ ।सोमबारसम्मको खेलमा नेपालले ४९ स्वर्ण जितिसकेको...

७ वर्ष अगाडि

गौरिकाको नयाँ कीर्तिमान,एउटै सागमा चार स्वर्ण जित्ने पहिलो खेलाडी

सातबाटोस्थित हिटिङ स्वीमिङ पुलमा सोमबार भएको एक सय मिटर फ्री-स्टाइमा उनले स्वर्ण जितेकी हुन् । उनले निर्धारित दूरी ५८.१३ सेकेन्डमा पूरा गरिन् । उनले भारतीय प्रतिद्वन्द्वीलाई ०.०२ सेकेन्डले पछि पार्दै...

७ वर्ष अगाडि

फूटबल क्रेज: मूल्य दोब्बर हुँदा पनि एक दिनमै सकियो फाइनलको टिकट

काठमाडौं, २३ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्रगत पुरुष फुटबलको फाइनलको सबै टिकट बिक्री भईसकेको छ । इसेवाबाट वितरण हुने भनिएको सम्पूर्ण टिकट बुकिङ्ग भईसकेको ई–सेवाले...

७ वर्ष अगाडि

के यसै सिजन तोड्लान मेस्सीले पेलेको दुर्लभ विश्व रेकर्ड ? अब मात्रै २६ गोल टाढा

काठमाडौं । आफ्नो खेल जीवनभर एउटै क्लबबाट मात्रै फुटवल खेल्नु चुनौति तथा अवसर दुवै हो । कमै मात्र खेलाडीहरु जीवनभर एउटै क्लबबाट मात्रै फुटवल खेल्ने गर्छन् । यसरी खेल्दा मात्रै...

७ वर्ष अगाडि

पुरुष क्रिकेटमा नेपाललाई कांस्य

काठमाडौं, २३ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्रगत पुरुष क्रिकेटमा नेपालले कांस्य पदक जितेको छ । आज किर्तीपुर क्रिकेट मैदानमा कांस्य पदकको लागि भएको प्रतियोगितामा नेपालले माल्दिभ्सलाई...

७ वर्ष अगाडि

सागको समापन हेर्न टिकट,फूटबल फाइनलको टिकट मूल्य दोब्बर बढ्यो

काठमाडौं, २३ मंसिर । राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले साग फूटबल फाइनलको टिकट मूल्य दोब्बरले बढाएको छ। रङ्गशालाकै प्याराफिटमा गएर साग फूटबलको फाईनल हेर्न चाहने दर्शकले अब सामान्य ग्यालरीका लागि...

७ वर्ष अगाडि
1 287 288 289 290 291 314