चलचित्र विकास बोर्डले आर्थिक वर्ष २०७९-०८० मा सार्वजनिक प्रदर्शनमा आएका ५७ स्वदेशी र ७८ विदेशी फिल्मको बक्स अफिस कमाइ सार्वजनिक गरेको छ ।
एसियन क्रिकेट काउन्सिल (एसीसी)ले एसिया कपको खेल तालिका सार्वजनिक गरेको छ। तालिका अनुसार नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ। नेपाल र पाकिस्तान बीचको खेल अगस्ट ३० मा पाकिस्तानमा हुनेछ।
एसीसी इमर्जिङ एसिया कपमा आफ्नो अन्तिम खेलमा कुशल भुर्तेलले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले यूएई ए लाई तीन विकेटले हराउँदै सान्त्वना जित निकालेको छ।
विश्वकपका लागि भएको छनोटको पहिलो चरण पार गर्न नसकेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले विश्वकपका लागि शुभकामना दिएका छन् ।
ट्युवेलबाट पानी ल्याएर सिंचाई गर्ने सपनामा विभिन्न उतारचढाव आइरहन्छ । मुखिया र उसको मतियारले सरकारी कर्मचारीको समेत मिलेमतो र षडयन्त्रमा कसरी अनपढ गाउँलेलाई सास्ती भोग्न बाध्य पार्छन् भन्ने कथा नाटकले...
लगातार दुई खेलमा जित हात पारेसँगै भारत र पाकिस्तान सेमिफाइनलमा पुग्दा नेपाल र युएई बाहिरिएका छन्। अब नेपालले प्रतियोगिताको अन्तिम खेलमा युएईको ‘ए’ टिमसँग साउन ३ गते खेल्नेछ।
उनी आर्मी क्लबका खेलाडी पनि हुन् । आर्मी र गण्डकीबीचको खेलमा साेमबार विवादसमेत भएको थियो । आर्मीका खेलाडीले दर्शकमाथि हातपात गरेका थिए ।
एजेन्सी । अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई इन्स्टाग्राममा अनफलो गरेका छन् । मेस्सीले छाडेपछि पीएसजीले आफ्नो इन्स्टाग्राममा २० लाख भन्दा बढी फलोअर्स गुमाईसकेको...
भदौ २९ लाई प्रदर्शन मिति घोषणा गरेको फिल्म ‘एक भगवत गीता’ को टिजरमा अभिनेता विपिन कार्की नयाँ लुक्समा देखिएका छन् । ट्रान्सजेन्डर महिलाको भूमिकामा उनलाई कमलामाई अवतारमा चित्रण गरिएको छ...
एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा नेपाल पाकिस्तान ‘ए’सँग चार विकेटले पराजित भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.