ग्याजेट्स

विभिन्न प्रदेशमा ‘आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला’ आयोजना हुदै

काठमाडाैं, १३ वैशाख । नेपालको सूचना प्रविधि क्षेत्रको सबैभदा प्रतिष्ठित र ठूलो अवार्डको रुपमा चिनिएको ‘आइसिटी अवार्ड’को चौथो संस्करणको तयारी स्वरुप देशका विभिन्न स्थानमा आइीसटी स्टार्टअप एण्ड इनोभेसन मेलाको आयोजना...

७ वर्ष अगाडि

झुक्किएर पनि नराख्नुस् यस्ता पासवर्ड, हुनसक्छ ह्याक !

काठमाडौं, ११ वैशाख । धेरै मानिसहरुले आफ्नो कम्प्युटर वा इमेल, फेसवुक लगायतका संवेदनशील अकाउन्टको पासवर्ड यति कमजोर र सजिलो राख्छन् कि त्यसको अनुमान सजिलै लगाउन सकिन्छ । बीबीसीको एक रिपोर्ट...

७ वर्ष अगाडि

नेपालमा बढी बिक्ने मध्यमस्तरका स्मार्टफाेन, कुनकाे मुल्य कति ?

काठमाडौं, ११ वैशाख । मोबाईल फोन अहिले आधुनिक दूरसञ्चारको पर्याय मात्र बनेको छैन, आम मानिसको दैनिक जीवनको अभिन्न हिस्सा पनि बनेको छ । इन्टरनेटको प्रयोग बढेसँगै सिमित सुविधा भएका फिचर...

७ वर्ष अगाडि

४८ मेगापिक्सेल क्यामेरायुक्त ओप्पो एफ ११ प्रो नेपालमा, मुल्य ४७ हजार ९००

काठमाडौं, वैशाख १० । चिनियाँ स्मार्टफोन कम्पनी ओप्पोले आफ्नो लोकप्रिय एफ सिरिजको नयाँ स्मार्टफोन एफ ११ प्रो नेपालमा सार्वजनिक गरेको छ । सोमबार काठमाडौंमा ओप्पो नेपालका लागि सीइओ बब्बी झाओले...

७ वर्ष अगाडि

अन्तरिक्ष केन्द्रमा सफलतापूर्वक जाेडियाे नेपाली स्याटेलाइट

काठमाडाैं, ९ वैशाख । गत बिहीबार अन्तरिक्षका लागि प्रक्षेपण गरिएको नेपालको आफ्नै भूउपग्रह ‘नेपाली स्याटलाइट वान’ पृथ्वीको तल्लो कक्षमा अवस्थित अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा सफलतापूर्वक जाेडिएकाे छ । साेमबार नेपाल विज्ञान...

७ वर्ष अगाडि

भारतमा एक वर्षमा १२ अर्ब एप्स डाउनलोड, बन्यो विश्वकै दोस्रो डिजिटल अर्थतन्त्र 

काठमाडौं, ८ बैशाख । भारत सूचनाप्रविधिको क्षेत्रमा तीब्र बजार हिस्सा ओगट्ने मुलुकको दोस्रो स्थानमा पुगेको छ । म्याकिन्से ग्लोबल इन्स्टिच्युटद्धारा गरिएको एक अध्ययन प्रतिवेदनअनुसार भारत तिब्र गतिमा डिजिटल विजनेशतर्फ अग्रसर...

७ वर्ष अगाडि

‘शुभयात्रा’मा सुनौलो अनलाईन कक्षा, सहभागी भए ब्यालेन्स ‘खल्ती’मा

काठमाडौं, ६ बैशाख । सुरक्षित वैदेशिक रोजगारीका लागि सूचनामूलक एन्ड्रोइड एप ‘शुभयात्रा’ले सुनौलो कक्षा नाम दिइएको निःशुल्क रुपमा भर्ना हुन सकिने अनलाईन कोर्स सुरु गरेको छ । यसमा स्वध्ययन गर्न...

७ वर्ष अगाडि

पब्जीमाथिको प्रतिबन्ध फुकुवा

काठमाडौं, ६ बैशाख । सर्बोच्च अदालतले पब्जी खेलमाथि लागेको प्रतिबन्ध फुकुवा गरेको छ । न्यायाधिश इश्वर खतिवडाले पब्जीमा प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयन नगर्न सरकारको नाममा शुक्रबार अन्तरिम आदेश जारी गरेका...

७ वर्ष अगाडि

टिकटकले भारतबाट हटायो ६० लाख भिडियो, आपत्तिजनक सामग्री हटे

छोटा मनोरन्जनात्मक भिडियो बनाउने सुविधा प्रदान गरिरहेको टिकटकले भारतबाट मात्र ६० लाख भन्दा बढी भिडियो हटाएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार टिकटकले आपत्तीजनक भिडियोहरु हटाइरहेको छ । टिकटकले एपका माध्यमबाट...

७ वर्ष अगाडि

फेसबूक एपमै मेसेञ्जरको सुविधा थपिने सम्भावना

काठमाडौं, ३० चैत । चर्चित सामाजिक सञ्जाल फेसबूकले मेसेन्जरलाई पुनः मुख्य एपमै ल्याउने भएको छ । वर्षौंदेखि प्रयोगकर्ताको आलोचना खेप्दै आएको मेसेन्जर अलग्याउने निर्णय सुधार गर्न लागेको संकेत फेसबूकले दिएको...

७ वर्ष अगाडि
1 31 32 33 34 35