आधार दर बढेअनुसार कर्जाको ब्याजदर बढ्ने बैंकरहरुले बताएका छन् ।
राष्ट्र बैंकले आफ्नो विशेषज्ञताका आधारमा क्षेत्र छनोटको सुविधा दिन नीति ल्याउन लागेको हो ।
गैर–आवासीय नेपालीको नाममा परिवत्र्य विदेशी मुद्रामा खाता खोल्न सकिने सम्बन्धी विद्यमान व्यवस्था र विप्रेषण कम्पनीहरुले आफ्ना एजेन्ट र सब–एजेन्टमार्फत स्वदेशभित्र गर्ने रकम स्थानान्तरणको सीमालाई पनि पुनरावलोकन गरिने प्रतिवद्धता केन्द्रीय बैंकको...
नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा रमेशकुमार हमाल नियुक्त भएका छन्।
तरलता समस्या समाधान नभएपछि राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ ।
इण्डियन आयल कर्पोरेशन (आईओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ मूल्य सूचीअनु्सार निगमको घाटा थप बढ्ने देखिएको...
स्थानीय तह निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न आयोगले आजदेखि फागुन १५ गतेसम्मको समयावधि तोकेर सूचना प्रकाशन गरी दल दर्ता गर्न आह्वान गरेको हो।
आउँदो तीन महिनाभित्र मूल्यवृद्धिदर ८ प्रतिशत र एक वर्षमा १० प्रतिशत हुनसक्ने प्रक्षेपण छ ।
मधुमेहको समस्या बढ्दै गर्दा विभिन्न प्रकारका स्वास्थ्य समस्याहरु हुन्छन् । यसले शरीरमा विभिन्न प्रकारका परिवर्तनहरु देखिन थाल्छ । बिहानीपख देखिएका लक्षणहरुले मधुमेहको सङ्केत गर्छ ।
कम्पनीले माघ २६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता सेयर विक्रीमा ल्याएको थियो ।
© 2026 Cloud Patrika. All Rights Reserved.