विशेष

क्यान इन्फोटेकको ‘स्टल बुकिङ’ बिहीवारदेखि, यसरी गर्नुहोस् अनलाइनबाट बुकिङ

सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासङ्घका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीको सहभागिता रहनेछ ।

५ वर्ष अगाडि

उपत्यकाका यी २४ स्थानमा १८ वर्ष माथिका सबैलाई कोरोनाविरुद्धको खोप लगाइँदै

काठमाडौं, १४ पुस । सरकारले कोरोनाविरुद्धको खोप अभियानलाई तीव्रता दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना प्रकाशित गरी उपत्यकाका तीनै जिल्लामा १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाउन थालिएको जनाएको...

५ वर्ष अगाडि

चन्द्रागिरिसहित उपत्यका नजिकैका डाँडाहरूमा हिमपात (फोटोफिचर)

काठमाडौं उपत्यका वरिपरिका अग्ला डाँडाहरूमा पनि हिमपात शुरू भएको छ । पर्यटकीय क्षेत्रका रुपमा परिचित काठमाडौंको चन्द्रागिरि हिल्सलगायत क्षेत्रमा हिमपात भइरहेको छ ।

५ वर्ष अगाडि

१३ हजारभन्दा धेरै प्रावि शिक्षकका लागि जागिर खुल्यो, कुन जिल्लामा कति माग ? (सूचनासहित)

सामुदायिक विद्यालयको प्रथमिक तह तृतिय श्रेणी, शिक्षक पदको खुला तथा समावेशी प्रतियोगात्मक परीक्षाद्धारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले विज्ञापन गरेको हो ।

५ वर्ष अगाडि

अधिकांश स्थानमा दिनभर पानी पर्ने, बिहीवारदेखि मौसममा सुधार

पश्चिमी न्यूनचापीय प्रणालीका कारण भएको बदलीले देशका विभिन्न स्थानमा वर्षा र हिमपात गराएको जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

५ वर्ष अगाडि

श्रीलंकालाई आर्थिक संकट, जनवरी १ देखि तीनवटा दूतावास बन्द गर्ने

खाद्यान्नको कमी, मुद्रा अवमूल्यन र विदेशी मुद्राको सञ्चिति अभाव जस्ता विषयले अहिले संकट सिधा अगाडि देखिएको हो। श्रीलंकको मुख्य ऋणदाता चीन हो ।

५ वर्ष अगाडि

साउनयता उपत्यकामा ८ बालबालिकासहित १९४ जनाले गरे आत्महत्या

प्रायः मानसिक तनाव तथा पीडा थेग्न नसकी बाँच्नुभन्दा मर्न सजिलो ठानेर मानिसले आत्महत्या गर्छन् । तर यस किसिमको पीडा नहुँदा पनि मानिसले रिसको आवेगमा आत्महत्या गरेको पनि पाइन्छ ।

५ वर्ष अगाडि

झिनो अंकले घट्यो नेप्से, कारोबार ३ अर्ब १२ करोडमा सीमित

शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक नेप्से २.६६ अंकले घटेर २५१८.९९ विन्दुमा झरेको छ ।

५ वर्ष अगाडि

सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपाललाई

उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यालेन्ज कप महिलातर्फको उपाधि नेपालले जितेको छ।

५ वर्ष अगाडि

‘द क्लिफ’मा विश्वकै अग्लो र लामो व्यवसायिक स्काइ साइक्लिङ सञ्चालन, कति छ शूल्क ?

विभिन्न एड्भेन्चर लगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा विश्वकै अग्लो र लामो व्यवसायिक स्काइ साइक्लिङ शुरु भएको छ ।

५ वर्ष अगाडि
1 … 1,341 1,342 1,343 1,344 1,345 … 1,903