स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार देशभार गरिएको १२ हजार ९७८ जनाको पीसीआर परीक्षणमा २१२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सबैभन्दा कम बीमाशुल्क आर्जन गर्नेमा सानिमा जनरल इन्स्योरेन्स छ। सानिमाले साउनमा ४ करोड र भदौंमा ३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
साउदीका विभिन्न स्थानमा कार्यरत उनीहरूलाई कम्पनीले आवासीय अनुमतिपत्र (अकामा) नबनाइदिएको र नवीकरणसमेत नगराइदिए नेपालीहरुले बहिर्गमन भिसा पाएको त्यहाँ रहेको नेपाली दूतावासले जानकारी दिएको छ ।
अहिले मन्त्रालयले २५ हजार सङ्क्रमित भए पनि बन्दाबन्दी गर्नुनपर्ने र सक्रिय सङ्क्रमितलाई व्यवस्थापन गर्न सकिने बताएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बन्दाबन्दी गर्ने योजना नभएको स्पष्ट पारेका छन्...
अष्ट्रेलियनको फोर्टेस्क्यू मेटल ग्रुप लिमिटेडले नेपालमा कम्तीमा पाँच सय मेगावाट क्षमताको विद्युत उत्पादन गरी खपतसमेत आफैँ गर्ने प्रस्ताव ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा पेस गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १४ हजार ७३९ जनाको पीसीआर परीक्षणमा थप २७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति जुटेसँगै शुक्रबार बसेको प्रदेशसभा बैठकमा यो प्रस्ताव पेस गरिएको छ ।
भदौं ३० गते थोक मूल्य प्रतिकिलो २५ रुपैयाँ रहेको घिरौलाको मूल्य असोज १६ गते १ सय रुपैयाँ पुगेको छ । १५ दिनअघि किलोको ६० रुपैयाँ रहेको भिण्डी बढेर १२० रुपैयाँ...
नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११ र १२ गते काठमाडौंमा हुने भएको छ । गत चैत्रमा हुनुपर्ने निर्वाचन कोभिड–१९ का कारणबाट तीनतीन पटकसम्म मिति...
निर्माण क्षेत्रमा नियमित तलब पाउने कर्मचारी तथा कामदारमध्ये ५० प्रतिशतले मात्र तलब पाएको सम्बन्धित उद्योगहरुले बताएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.