कोरोना भाइरस (कोभिड-१९) बाट दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) क्षेत्रमा ८३ हजार १ सय ९६ जनाले ज्यान गुमाएका छन् । सार्क क्षेत्रमै भारत धेरै कोरोना संक्रमित र मुत्यु भएको देश...
स्वास्थ्य मापदण्ड पूरा गरेर व्यवस्थित तरिकाले रातो मच्छिन्द्रनाथको रथलाई अहिले राखिएको ठाउँबाट अलि पर तानिने भएको हो । अहिले गा बहालमा राखिएको मीननाथको रथलाई पुल्चोकसम्म तानिने छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध काम गरिरहेका सामाजिक अभियन्ताहरुलाई ‘राष्ट्रिय परिचय पत्र’ बनाएर सम्मान गर्ने योजना अघि सारेका छन् ।
मोरङकी ४३, मकवानपुरकी ५२ र नवलपरासीकी ३७ वर्षीया महिला तथा पर्साका ७५, महोत्तरीको ७८, काठमाडौंका ४१, ५९, ४५ र रुपन्देहीको ४० वर्षीया पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा गरिएको १२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षणमा थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो...
निजी प्रयोगशालाले दिएको पीसीआर रिपोर्टलाई बीमा कम्पनीले दावीको रकम दिन पनि आनाकानी गरेपछि मन्त्रालयले प्रमाणित गरेर पूर्ण मान्यता दिइएकाले अरुले पनि यसैलाई आधिकारिक मान्नुपर्ने बताएको हो ।
विभागले ७१२९ मिटरको बरुणत्से हिमाल आरोहणका लागि ६ जनाको टोलीलाई लागि अनुमति दिएको हो। शरद ऋतुको लागि विभागबाट अनुमति लिने पहिलो टोली हो।
अर्थ तथा सञ्चार तथा सूचनामन्त्री डा. युवराज खतिवडाले पदबाट राजिनामा गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा गरिएको १३ हजार ६ सय ३८ जनाको पीसीआर परीक्षणमा थप १३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो...
अर्थ तथा सञ्चार तथा सूचनामन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन् । उनले बिहिबारको मन्त्रिपरिषद् बैठकमा राजीनामा दिने घोषणाा गरेका हुन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.