कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार आइतबार गोलभेडा ३० रुपैयाँ देखि ३५ रुपैयाँ प्रतिकेजी विक्री भइरहेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शरीरमा भाइरस प्रवेश गरेको पाँच दिन सम्म परिक्षण गर्दा संक्रमण नदेखाउन सक्ने भन्दै यस्तो आग्रह गरेका हुन् ।
प्रधानमन्त्री ओलीले कोरोनाविरुद्ध खोप बनाउने भारतसहित विश्वभरको प्रयास सफल हुने विश्वास व्यक्त गरेका छन् । अब दुबै मुलुकबीच निरन्तर छलफल जारी राख्ने सहमति समेत दुई प्रधानमन्त्रीबीचमा भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना भाइरसको परीक्षण ५ लाख माथिमा नाघेको छ । नेपालमा कुल पिसिआर परीक्षण ५ लाख ५ हजार ६६० पुगेको छ ।...
नेपालमा पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा उक्त संख्यामा नयाँ बिरामी थप भएका हुन्
बीमा कम्पनीहरुमध्ये शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै १५ हजार ४ सय २२ पोलिसी मार्फत १ लाख ३४ हजार ५ सय ९१ जनाको बीमा गरेका छन् ।
सञ्चालनमा रहेका कृषि विकास बैंक र प्रभु बैंकबाहेक २५ ‘क’ वर्गका वाणिज्य बैंकले आव २०७६/०७७ को वार्षिक विवरण प्रकाशित गरेका छन् । उनीहरुले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार कोरोनाका कारण वाणिज्य...
काठमाडौं, भक्तपुर र ललितपुरको संयुक्त जिल्ला सुरक्षा समिति बैठकले कोरोना संक्रमण नियन्त्रण गर्न अर्को आदेश नभएसम्म विभिन्न क्षेत्रसँग सम्बन्धित व्यापार व्यवसाय र सेवा सञ्चालन गर्न नपाइने निर्णय गरेको छ ।
कोरोना जोखिम ब्यबस्थापन कसरी, कर्मचारी वा संचालकलाई संक्रमण देखिए के गर्ने लगायत विषयलाई समेटेर राष्ट्र बैंकले ब्यबस्थापन र बैंकको सेवा सुचारु राख्ने कार्ययोजना पारित गरेको हो ।
राष्ट्रिय प्रसारणमा आवद्ध भएर विद्युत उपभोग गर्ने घरपरिवार संख्या भने ८६.४४ प्रतिशत रहेको नेपाल विद्युत् प्राधिकरणको तथ्यांकमा उल्लेख गरिएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.