लकडाउनको अवधिमा खुल्ने भएको बजारमा अनलाइन कारोबार हुने भएको छ । उक्त कारोबार गर्दा केही समस्या तथा गुनासा आएमा लगानीकर्ताले उक्त नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।
साझा पार्टीले नेपाल भारत सम्बन्धमा पुनरावलोकन गर्नका लागि बनाइएको प्रवुद्ध व्यक्तिहरुको समूह (ईपीजी) को प्रतिवेदन बुझ्न र सार्वजनिक गर्न नेपाल सरकारसँग माग गरेको छ ।
भोटका लागि विदेशबाट मगाउने र संकट पर्दा वेवास्ता गरिएको भन्दै विदेशमा रहेका आफन्तहरुले नेपाल सरकारको बिरोध गरेका छन् । आन्दोलनमा लकडाउनको उल्लंघन गर्दै सामाजिक दुरी समेत कायम गरिएको छैन् ।
सिफारिस बमोजिम प्रधानमन्त्री कार्यालय अन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले ति कम्पनीलाई कालो सुचीमा राख्नु नपर्नेको कारण सहित ७ दिने स्पष्टीकरण सोधेको छ ।
सरकारले लकडाउन केही खुकुलो पारेसँगै उपत्यकाभित्र सवारी पास वितरणमा पनि केही खुकुलो बनाएको छ । आइतबारबाट वित्तीय संस्था, उद्योग कलकारखाना खुला गरेसँगै उपत्यकामा सवारी पास सम्बन्धी नयाँ नियम लागू भएको...
मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु कविलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमि नगरपालिका– ७ र १० नम्बर वडाका १८, १९, २०, २० २४, ३०, ३१, ३४ र ३४ वर्षकै पुरुष रहेका छन् ।
स्वास्थ्य आपतकालिन सञ्चालन केन्द्रका प्रमुख डा. गुणराज लोहनीले आइतबार एक विज्ञप्ती निकाल्दै कोरोना महामारीको जोखिमलाई लिएर बन्द भएका ओपीडी खुल्ला गर्न निर्देशन दिएका हुन् ।
नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले लगानीकर्ताले एउटा बीओआइडी (डिम्याट खाता आइडी) लाई एउटा मात्र कारोबार खातासँग आबद्ध गर्नसक्ने व्यवस्था रहेकोले आफ्ना ब्रोकरकहाँ आफ्नो डिम्याट खाता अद्यावधिक गर्न वा गराउन नेप्सेले आग्रह गरेको...
निजगढ विमानस्थल निर्माणमा अन्तरनिकाय समन्वयसम्बन्धी उच्चस्तरीय सहजीकरण समितिले आयोजना कार्यहरु अघि बढाई १० दिनभित्र प्रगति प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।
अमेरिकाकाको इण्डियाना विश्वविद्यालयका एक विद्यार्थीले आफूले तिरेको सेमेष्टर शुल्क फिर्ता पाउँ भन्दै अदालतमा मुद्दा हालेका छन् । कोरोनाभाइरसका कारण कक्षाहरु सञ्चालन हुन नसकेकाले आफूले तिरेको शुल्क फिर्ता पाउनु पर्ने उनको...
© 2026 Cloud Patrika. All Rights Reserved.