माघ २०७६ भन्दा पहिले नै पहिलो किस्ता लिएका सबै लाभग्राहीले असार २०७७ भित्र दोस्रो किस्ता लिइसक्नुपर्ने भएको छ । त्यसमध्ये छूट र पुनसर्वेक्षणबाट आएकाले नियमित प्रक्रियाबाटै किस्ता पाउनेछन् ।
विश्वको एक सयभन्दा बढी देशमा फैलिरहेको कोरोना भाइरस नियन्त्रणको लागि विश्व बैंकले १२ बिलियन (अर्ब) डलर सहयोग गर्ने निर्णयगरेको थियो। सोहीअनुसार नेपाललाई २९ मिलियन डलर प्रदान गरेको जनाईएको छ ।
विभागकी निर्देशक मिरा आचार्यद्धारा जारी सूचना अनुसार अब कुनै पनि आरोहीले पर्वतारोहण अनुमति लिनु अगाडिका १४ दिनको यात्रा विवरण पेश गर्नु पर्नेछ । पर्वतारोहणमा जाने दल सम्बद्ध एजेन्सीले आरोहणका गतिविधि...
२० मिनेट कारोबार बन्द गरी खुलेको बजारमा १० मिनेटमा नै ५ प्रतिशतको गिरावट आएपछि दोस्रो पटकका लागि सर्किट ब्रेक भएको छ । कोरोना भाइस संक्रमणले महामारीको रुप लिएपछि विश्व बजारमा...
पछिल्लो समय कोरोना अति प्रभावित चीनबाट १५ हजार ४ सय ५४ जना, कोरियाबाट ५ हजार १ सय ५७ जना, जापानबाट ४ हजार ५ सय ५४ जना, इटालीबाट १ हजार २...
विश्व स्वास्थ्य संगठनले ‘एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्न सक्ने जीवाणुका कारण संसारभरी महामारी फैलिएको अवस्था’लाई विश्वव्यापी महामारी भनी परिभाषित गरेको छ।
विमानस्थलमा थप जनशक्ति तथा उपकरण व्यवस्था गरिएको उल्लेख गर्दै मन्त्रालयले संक्रमण रोकथामका लागि नियमित रुपमा औषधिसहितको स्प्रे गर्ने कार्य भइरहेको जनाएको छ।
कूल १९ वटा जीवन बीमा कम्पनीहरुले करिब १८८ वटा बीमा पोलिसी बिक्री गर्दै आएको पाइएको छ । बीमा कम्पनीहरुले ३५ रोग विरुद्ध ५० लाखसम्मको बीमा सुबिधा दिँदै आएका छन् ।
बजारमा होलीका लागि विभिन्न प्रकारका रङ्ग, ‘ह्यापी होली’ लेखिएका टिसर्ट, पिच्कारी र लोला बिक्रीका लागि राखिएका छन् । तर किन्नेहरु खासै कोही छैनन् ।
फागु वा होली भन्ने बित्तिकै रंग र भंग अनि प्रेम र प्रणयका सन्दर्भ जोडिन्छन्। पौराणिक कथाअनुसार आगोबाट भष्म नहुने वरदान पाएकी होलिका दाह भएको घटनाको स्मरणमा खुसियाली मनाउने पर्व नै...
© 2026 Cloud Patrika. All Rights Reserved.