विशेष

नेपाल एयरलाइन्सको घरेलु उडानको टिकट मोबाइल एपबाटै

नेपाल एयरलाइन्सकै मोबाइल एपमार्फत घरमै बसेर क्लिक गरेकै भरमा आफूलाई चाहिएको गन्तव्यको टिकट खरिद गर्न सकिने जनाएको छ । उडानमा हुने ढिलाइ र उडान रद्दलगायतका अन्य जरुरी सूचना पनि नोटिफिकेशनमार्फत्...

७ वर्ष अगाडि

२ सय देशका राष्ट्राध्यक्ष भेला पारेर भारतले मनाउँदैछ हरिद्धार महाकुम्भ

खासगरी गंगा नदी सफाई अभियान चलाइरहेको भारतले यसको स्वच्छताबारे विश्वमञ्चलाई जानकारी गराउने उद्देश्य राखेको छ ।

७ वर्ष अगाडि

सेनामा जागिर खुल्यो, पण्डितदेखि डाक्टरसम्म माग

नेपाली सेनाको भर्ना छनौट निर्देशनालयले जारी गरेको सूचना अनुसार विभिन्न पदमा योग्यता पुगेका नेपालीहरूले आवेदन दिन सक्नेछन् । मंगलवारदेखि फागुन ७ गते सम्म दरखास्त दिन सकिने सैनिक निर्देशनालयले जनाएको छ।

७ वर्ष अगाडि

नेपालमा कति छन् ठूला उद्योग ? उत्पादनमूलक क्षेत्रका सबैभन्दा धेरै

ठूला उद्योगहरुले १ लाख ६१ हजार १ सय ९१ जनालाई रोजगारी दिएको छ । विराटनगरमा १९९३ मा स्थापना भएको विराटनगर जुट मिललाई नेपालमा स्थापना भएर दर्ता भएको पहिलो उद्योग मानिन्छ...

७ वर्ष अगाडि

विश्वभर प्लाष्टिकजन्य फोहोरको विगविगी, पुनः प्रयोग गर्न नमिल्ने सामग्री प्रतिबन्ध !

चीनले देशभर नै पुनः प्रयोग गर्न नमिल्ने प्लाष्टिकजन्य सामग्रीमा प्रतिबन्ध लगाउने योजना अघि सारेको हो । नयाँ योजना अनुसार सन् २०२० को अन्त्यसम्ममा प्रमुख शहरहरुमा पुनः प्रयोग गर्न नमिल्ने प्लाष्टिक...

७ वर्ष अगाडि

डेपुटी गभर्नर शिवराज श्रेष्ठ पुनः काममा फर्किए

सरकारबाट सफाई पाएपछि अर्थमन्त्रालयबाट आइतबार पुनः पदबहालीका लागि पत्र बुझेका श्रेष्ठले सोमबार कार्यालय खुल्ने बित्तिकै पुनः पदबहाली गरेका हुन् । अनियमितता गरेको आरोपमा छानबिनमा परेका श्रेष्ठ कात्तिक १८ गतेदेखि निलम्बनमा...

७ वर्ष अगाडि

अब भारतीयले पनि ड्यूटीफ्री सपबाट एक बोटल मात्र रक्सी किन्न पाउने

अब संसारभरका कुनै पनि एयरपोर्टबाट पनि भारत प्रवेश गर्ने भारतीय नागरिकले ड्यूटी फ्रि सपबाट मात्र १ बोटल रक्सी किन्न पाउने गरी आगामी बजेटमा प्रावधान राखिने भएको छ ।

७ वर्ष अगाडि

फेरि भित्रिँदै नयाँ न्यून चापीय प्रणाली, कस्तोे रहन्छ आगामी तीनदिन ?

देशभर वर्षा र हिमपात गराउने न्यून चापीय प्रणालीको कारण सोमबार देशको मध्य र पश्चिमको उच्च पहाडी तथा हिमाली भेगमा पानी र हिउँ पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

७ वर्ष अगाडि

उच्च बिन्दुमा सेयर बजार, २७ कम्पनीको सेयरमा सर्किट

सेयर बजारमा आईतबार दिनभरीमा २ अर्ब ९ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी हिमालयन डिष्टिलरीको १२ करोड १५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै,...

७ वर्ष अगाडि

सवारी साधन चलाउँदै हुनुहुन्छ ? सावधान !

सडकहरुमा बिना हेल्मेट, बिना कागजात सवारी साधन चलाउने चालकहरुलाई पहिलो पटक सम्झाई बुझाई गर्ने, नमाने आवश्यक कारवाही गर्ने अभियान सुरु गरेको प्रहरीले जनाएको छ ।

७ वर्ष अगाडि
1 … 1,736 1,737 1,738 1,739 1,740 … 1,894