विशेष

अष्ट्रेलियामा गोली हानेर १० हजार उँट मारिँदै

जनसंख्यालाई नियन्त्रण गर्न अष्ट्रेलियामा उँट मार्ने चलन पहिले देखि रहिआएको छ। अष्ट्रेलियामा १९ औँ शताब्दीमा भारत र अफगानिस्तानबाट भित्राएका उँटको संख्या हाल बढेर १० लाख २० हजार हाराहारीमा छ।

७ वर्ष अगाडि

६० हजारलाई सय दिनको रोजगार, कृषिमा आवद्ध श्रमिकको दायरामा

श्रम तथा रोजगार मन्त्रालयले बेरोजगारलाई रोजगारी दिन श्रम बैंकको अध्ययन शुरु गरेको छ । श्रमिकहरूको सहभागितामा श्रमिकहरूकै वित्तिय आवश्यक्ता परिपूर्ति गर्न सहयोग पुर्याउने गरी श्रमबैक स्थापना गर्ने विषयमा मन्त्रालयले अध्ययन...

७ वर्ष अगाडि

नायब सुब्बा पदका लागि दरखास्त आह्वान

आयोगले नायब सुब्बातर्फ प्राविधिक र अप्राविधिक गरि बुधबार पाँच सय ४८ पदमा विज्ञापन खुलाएको हो । यो पदका लागि माघ १० गतेसम्म दरखास्त दिन सकिने लोक सेवा आयोगको कार्यालयले जनाएको...

७ वर्ष अगाडि

महिला उद्यमीले पाए १ अर्ब ५ करोड सहुलियत कर्जा

वाणिज्य बैंकले मात्रै १ हजार ६ सय ६० महिला ऋणीलाई १ अर्ब ४ करोड ६३ लाख रुपैयाँ बराबरको लगानी गरेका छन् । विकास बैंकबाट पनि कात्तिक मसान्तसम्ममा १३ ऋणीलाई १...

७ वर्ष अगाडि

शेयर बजारः १ अर्ब १० करोडको कारोबार, माछापुच्छ्रेको मात्रै साढे १९ करोड

मंगलवार कारोबारमा भने उत्साहजनक रुपमा वृद्धि भएको छ । १ सय ७९ कम्पनीको ३८ लाख ८० हजार ९ सय ५० कित्ता शेयर किनबेच हुँदा १ अर्ब १० करोड २७ लाख...

७ वर्ष अगाडि

अष्ट्रेलियामा भ्रमण वर्षको शुभारम्भ, र्‍यालीलाई कसैले नरोकेको भट्टराईको स्पष्टीकरण

कार्यक्रममा मन्त्री भट्टराईसँगै अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाल, नेपालस्थित केही सरकारी कर्मचारी र अन्य गैरआवासीय नेपालीहरुको सहभागिता थियो। मौन जुलुस मार्फत पर्यटन बर्षको प्रबर्द्धन पनि गरिएको थियो ।

७ वर्ष अगाडि

१० वर्षमा कति बदलियो प्रविधी, के-के भयो परिवर्तन ?

यस अवधिमा वैज्ञानिक प्रगति तथा आविष्कारले हाम्रो जिवनमा ‘चमत्कार’कै रुपमा देखिएको छ । सन् १७१२ को आसपासबाट नै विश्वमा प्रविधी र प्रविधी सम्बन्धि खोजी तथा अनुसन्धान सुरु भएको पाईन्छ ।

७ वर्ष अगाडि

पानी कसरी पिउने, उठी-उठी पिउन हुन्छ कि हुँदैन ?

पानी पिउन धेरैले ध्यान दिँदैनन् । धेरैको मानिसको बानी प्यास लागेपछि मात्रै पानी पिउने हुन्छ । अझै धेरै मानिसहरुले दिँउसो वा रातीमा मात्रै पानी पिउने गर्छन् । तर धेरै मानिसहरु...

७ वर्ष अगाडि

भीष्मराज ढुंगाना बने धितोपत्र बोर्डको अध्यक्ष

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगाना छानिएका छन् । अन्तिम पाँच उम्मेदवारमध्ये राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक ढुंगानाले बाजी मारेका हुन् ।

७ वर्ष अगाडि

यातायात व्यवसायीको प्रतिबद्धता, देखिएला चालक-सहचालकको व्यवहारमा ?

मताभन्दा बढी यात्रु नबोक्ने, चालक तथा सहचालकले यात्रुहरुलाई राम्रो व्यवहार गर्ने, नियमपूर्वक सवारी चलाउने, चालकले यात्रुसँग अनावश्यक गफ नगर्ने, गाडी चलाउँदा मोबाइल प्रयोग नगर्ने, तोकिएको स्थानमा मात्र यात्रु चलाउने र...

७ वर्ष अगाडि
1 … 1,743 1,744 1,745 1,746 1,747 … 1,894