विशेष

घरमा फर्कियो फूटबलको रौनक, आजबाट शहीद स्मारक लीग

एन्फा फेरी पनि दशरथ रंगशालाकै प्रतिक्षामा बस्यो । अन्ततः पुनर्निर्माण सकियो । अब आजदेखि देशको सबैभन्दा ठुलो घरेलु लीग शहीद स्मारक ए डिभिजन लीग शुरु हुँदैछ ।

७ वर्ष अगाडि

धनुषामा बम विस्फोट, प्रहरी अधिकृतसहित तीन जनाको मृत्यु

धनुषाको छिरेश्वरनाथ नगरपालिका, ५ महेन्द्रनगर बजार नजिकै भएको बम विष्फोटमा परी तीन जनाको मृत्यु भएको छ । विस्फोटमा परी एक प्रहरी अधिकृतसहित अन्य दुई जनाको मृत्यु भएको हो ।

७ वर्ष अगाडि

बीमा कम्पनीले घुम्ती सेवा चलाउन पाउने, लघुबीमालाई प्राथमिकता दिन निर्देशन

बीमा समितिले शाखा रहित ‘घुम्ती बीमा सेवा निर्देशिका २०७६’ जारी गरेपछि कम्पनीलाई यस्तो बाटो खुलेको हो । निर्देशिका जारी भएपछि व्यवसायका सञ्चालनका लागी बीमा कम्पनीलाई शाखा नै बिस्तार गर्नु पर्ने...

७ वर्ष अगाडि

सातामा ३७ अंक बढ्यो नेप्से, साढे २ अर्बको कारोबार

पाँच दिनको अवधिमा नेप्से ३७.२८ अंकले बढेको छ । आइतबार १ हजार १ सय ३५.३७ अंकमा रहेको नेप्से बिहीबार १ हजार १ सय ७२.६४ अंक पुगेको छ ।

७ वर्ष अगाडि

भिजीट नेपाल २०२०ः इलाम, भ्रमण वर्षमा घुम्ने एक उत्कृष्ट गन्तव्य (फोटो फिचर)

पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि इलाम उत्कृष्ट गन्तव्य बन्ने गरेको छ । चारैतिर कार्पेट ओछ्याएको जस्तो चियाबारीले इलामको सुन्दरतामा सुनमा सुगन्ध थपेको आभास हुन्छ ।

७ वर्ष अगाडि

संसारमा खपत हुने ४५ प्रतिशत प्याजको उत्पादन चीन र भारतमा (प्याजबारे रोचक तथ्यसहित)

संसारभर खपत हुने प्याजको करीव ४५ प्रतिशत उत्पादन भारत र चीनले गर्छन् । यी दुई मुलुकको उत्पादनले खासगरी मध्य एसियाका धेरै देशको माग आपूर्ति भइरहेको छ ।

७ वर्ष अगाडि

नेप्सेद्वारा त्रैमासिक रुपमा कम्पनी वर्गिकरण, ‘क’ वर्गमा १० वाणिज्य बैंक

नेप्सेले त्रैमासिक रुपमा सूचीकृत कम्पनीको वर्गिकरण गरेको छ । नयाँ वर्गिकरण अनुसार १० वटा वाणिज्य बैंक ‘क’ वर्गमा परेका छन् । यसअघि सनराइज बैंकमात्र ‘क’ वर्गमा परेको थियो ।

७ वर्ष अगाडि

विश्व बैंकले फेरी नेपालको वृद्धिदर सच्याउनु पर्नेछ: अर्थमन्त्री

बहुपक्षीय दाता विश्व बैंकले बिहीबार राजधानीमा सार्वजनिक गरेको चालु वर्षको ७.१ प्रतिशत वृद्धिदरको अनुमानप्रति घुमाउरो पारामा असन्तुष्टि व्यक्त गर्दै उनले यस्तो बताएका हुन् ।

७ वर्ष अगाडि

हाम्रो सोच नै विदेशी कम्पनीले मात्रै काम छिटो गर्छन् भन्ने छ

हामी आन्दोलन गर्ने मान्छे नै होइनौं, व्यवसायीको २ खर्ब रुपैयाँ भुक्तानी बाँकी छ

७ वर्ष अगाडि

एक सीइओ : जसले तलव मात्र बुझ्छन् वार्षिक २७ करोड २० लाख

भारतीय संचारमाध्यमहरुका अनुसार मिलियन डलर सीइओको सूचीमा सबैभन्दा अग्रस्थानमा रहेका इन्फोसिस इण्डियाका सीइओ सलील पारेखको वार्षिक तलव १७ करोड भारु रहेको छ ।

७ वर्ष अगाडि
1 … 1,756 1,757 1,758 1,759 1,760 … 1,894