पहिलो पटक १९९९ मा खेल गराउँदा १२ वटा गेम मात्र भएको थियो । यसपाली सबै गरेर २७ वटा गेम थियो । प्याराग्लाईडिङ हुने नभएर २६ वटा भएको थियो । पछि...
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार पछिल्लो १ वर्षमा नेपालमा १ अर्ब ६ करोड ६६ लाख ८० हजार रुपैयाँ बराबरको व्हिस्की आयात भएको छ ।
२०७६ असोजसम्म वाणिज्य बैंकको संख्या २८, विकास बैंकको संख्या २५, वित्त कम्पनीको संख्या २२, लघुवित्त वित्तीय संस्थाको संख्या ८९ र पूर्वाधार विकास बैंकको संख्या १ रहेको छ ।
चालु शैक्षिक सत्र २०७६/७७ को हकमा चिकित्सा शिक्षा आयोगबाट निर्धारण गरिएको शुल्क लिई विश्वविद्यालयको अनुमतिमा भर्ना प्रक्रिया सञ्चालन गर्ने सहमति भएको छ ।
मारुती सुजुकी इंडियाका एग्जिक्यूटिव डाइरेक्टर (मार्केटिंग एण्ड सेल्स) शशांक श्रीवास्तवले पहिलो पटक कार खरीद गर्नेहरुबीच यो मोडल सर्वाधिक लोकप्रिय रहेको बताएका छन् ।
राष्ट्र बैंक नियमन विभागले आउँदो बिहीबार बस्ने सञ्चालक समितिमा सो प्रस्ताव पनि पेश गर्दैछ । सोही बैंठकबाट ती बैैकलाई एकिकृत कारोबारकालागि अन्तिम स्वीकृति दिइने छ ।
नेपालमा हाल साना र ठूला गरी कुल ५६ वटा सिमेन्ट उद्योग सञ्चालनमा छन् । जसमध्ये भैरहवामा मात्रै ११ वटा सञ्चालनमा छन् । भैरहवा आसपासको क्षेत्र परासीमा तीन, कपिलवस्तुमा ६ वटा सञ्चालनमा छन् ।
बागमती अञ्चलमा २५ लाख ३० हजार मोटरसाइकल दर्ता भएका छन् । दोस्रोमा कार-जीप-भ्यान दर्ता भएको तथ्याकंले देखाउँछ । कार-जीप-भ्यान २ लाख ३७ हजार ६ सय दर्ता भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । मिर्गौला रोगबाट पीडित ओली मंगलबार त्रिवि शिक्षण अस्पताल (महाराजगन्ज) मा भर्ना भएका हुन् ।
भ्रमण वर्षको उद्घाटनमा ४० वटा देशका पर्यटनमन्त्री, सम्पूर्ण निजामति तथा सरकारी कर्मचारी, सबै प्रदेशका कार्यकारीहरु, मन्त्रिहरु तथा सम्पूर्ण क्षेत्रबाट मानिसहरु सहभागी गराइनेछ ।
© 2026 Cloud Patrika. All Rights Reserved.